नदीहरुको हालको अवस्था मंगलबार बिहानको मापनअनुसार कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य अवस्थामा छ। जल तथा मौसम विज्ञान कार्यालयका अनुसार सबै नदीमा पानीको बहाव सतर्कता तहभन्दा तलै छ।
‘कर्णालीको पानीः जनताको लगानी’ अभियान सञ्चालनका लागि जलस्रोत गुरुयोजना तयार गरी सिँचाइ, खानेपानी, जलासय र जलविद्युत्को विकास र बहुद्देश्यीय उपयोग गर्ने नीति लिएको हो।
‘कार्यकर्ता पाल्ने बजेटले कर्णालीको काँचुली फेर्न सक्दैन। त्यसैले सुहाउँदो नीति तथा कार्यक्रम र बजेट हुनुपर्छ।’ प्रत्येक वर्ष कर्णालीमा सुरुङ मार्ग र केवुलकार सपना छुट्दैनन् तर पूरा पनि हुँदैनन्। जसल...
कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा नयाँ कार्यक्रम प्राथमिकतामा परेका देखिँदैनन् । अधिकांश...
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको छटौं बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रस्तुत गरेको नीति तथा कार्...
कर्णालीमा करिब ५० भन्दा धेरै नागरिक भीरबाट लडेर मृत्यु हुने गर्छन्। फराकिलो बाटो नहुँदा चाहिँदो मात्रामा नअटाउँदा घाँस, दाउरासहित सर्वसाधारण भीरबाट लड्ने गरेका छन्।