नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्र बहादुर खड्का ‘उज्वल’ नेकपा माओवादीमा प्रवेश गरेका छन्। एमालेका खड्का एक कार्यक्रमका बिच माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीले थालेको ‘अर्घाखाँची पर्यटन प्रवर्द्धन कार्यक्रम २०८०’ को सन्धिखर्क टुँडिखेलमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गरेका हुन्।