कपिलवस्तुको मायादेबी गाउँपालिका–२ अभिरावको मनखोरिया गाउँमा एक युवतीको सामूहिक बलात्कार पछि हत्या गरिएको आरोप लगाइएको छ। गत कार्तिक २९ गते राति १७ वर्षीया सबनाम खातुनको सामूहिक बलात्कार पछि पासो लगाई ह...
लुम्बिनी प्रदेशकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अबको १० दिनपछि कृषकले सरकारले तोकेअनुसार धानको समर्थन मूल्य पाउने दाबी गरेकी छिन्।
कपिलवस्तुमा गरीब र बिपन्न परिवारलाई लक्षित गरी 'नयाँ लुगा, न्यानो लुगा' अभियान सञ्चालन भएको छ। मधेस मानव अधिकार गृह (माहुरी होम) ले स्थानीयस्तरमा सहयोग जुटाई अभियान सञ्चालन गरेको हो।
कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ। मेयर सिंहमा बुधबार कोरोना संक्रमित पुष्टि भएको कपिलवस्तु नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।