कपिलवस्तुको तौलिहवामा बुधबारदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ। तौलिहवास्थित जिल्ला स्वास्थ्य कार्यालयको परिसरमा खडा गरिएको खोप केन्द्रमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन स...
जाडो बढेपछि कपिलवस्तु नगरपालिकलले थप ४ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शीतलहरका कारण जाडो बढेपछि पठनपाठनमा समस्या आएपछि विद्यालयमा जाडो बिदा थपिएको हो।
उच्च शिक्षा अध्ययनमा सहजताका लागि २५ छात्रालाई साईकल बाँडिएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले उच्च शिक्षा अध्ययनरत गरिब दलित जहेन्दार र मुस्लिम समुदायका छात्रालाई एक कार्यक्रमका बीच साईलक बाँडेक...
सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालले सेवा विस्तार गर्दै ४ भेन्टिलेर, १० आईसियू बेडसहितका कक्ष संचालनको तयारी गरेको छ। २०२८ सालमा स्थापित तौलिहवा अस्पतालले अहिले भौतिक, मानवीय स्रोत, साधन र सेवामा...
कपिलवस्तुको बाणगंगा नगरपालिकामा सम्पन्न राष्ट्रिय पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि कास्कीका बिशाल खड्का र बिधान अधिकारीले जितेका छन्। उपाधिसंगै ६६ हजार नगद र शिल्ड समेत उनीहरुले प्राप्त गरेका...