किरणमान बज्राचार्य किरणमान बज्राचार्य
आमाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
समाज
Clock १२ वैशाख २०७८ | १ मिनेट पाठ
आमाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ
आमाको हत्या गरी फरार रहेका एक अभियुक्त डेढ वर्षपछि फक्राउ परेका छन्। कपिलवस्तु नगरपालिका वडा नं ८ दोहनीका २८ वर्षीय कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन्।
Whatsapp
बाणगंगा नगरपालिका र चिनियाँ कम्पनीबीच ११ अर्ब २५ करोडको मेघा परियोजनामा सम्झौता
अर्थ
Clock ०९ वैशाख २०७८ | १ मिनेट पाठ
बाणगंगा नगरपालिका र चिनियाँ कम्पनीबीच ११ अर्ब २५ करोडको मेघा परियोजनामा सम्झौता
कपिलवस्तुको बाणगंगा नगरपालिका र चिनियाँ कम्पनीबीच ११ अर्ब २५ करोड रुपैयाँको परियोजनाका लागि सम्झौता भएको छ।
Whatsapp
महाराजगन्ज नगरपालिका कार्यालय एक साताका लागि बन्द
समाज
Clock ०९ वैशाख २०७८ | १ मिनेट पाठ
महाराजगन्ज नगरपालिका कार्यालय एक साताका लागि बन्द
कर्मचारी र जनप्रतिनिधिहरुमा कोरानो संक्रमण देखिएपछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको कार्यालय एक हप्ताका लागि बन्द भएको छ।
Whatsapp
तन्त्रमन्त्रको नाममा महिलाको हत्या, शरीरको अंग बेच्ने संगठित गिरोह पक्राउ
समाज
Clock ०३ वैशाख २०७८ | २ मिनेट पाठ
तन्त्रमन्त्रको नाममा महिलाको हत्या, शरीरको अंग बेच्ने संगठित गिरोह पक्राउ
‘मानिसको प्रति औलाहरु ७०/८० लाखमा बिक्री हुन्छ भन्ने हल्लाको भरमा ती महिलाको हत्या गरिएको हो’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘सोही बमोजिम योजनाबद्धरुपमा हत्या गरी औलाहरु काटेर शवलाई नदीमा मिल्काइएको...
Whatsapp
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
समाज
Clock २५ माघ २०७७ | ३ मिनेट पाठ
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी
प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौरोकाट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संरक्षित स्मारक क्षेत्र घोषणाको तयारी अघि बढाइएको छ।
Whatsapp
कोरोनाविरुद्धको पहिलो चरणको अभियानमा कपिलवस्तुमा २ हजार २१६ जनाले लगाए खोप
स्वास्थ्य
Clock २५ माघ २०७७ | २ मिनेट पाठ
कोरोनाविरुद्धको पहिलो चरणको अभियानमा कपिलवस्तुमा २ हजार २१६ जनाले लगाए खोप
कपिलवस्तसमा कोरोनाविरुद्धको पहिलो चरणको १० दिने खोप अभियानमा २ हजार २१६ जनाले खोप लगाएका छन्।
Whatsapp
चरा महोत्सवमा एक हजार बढी पर्यटकद्वारा अवलोकन
अर्थ
Clock २१ माघ २०७७ | २ मिनेट पाठ
चरा महोत्सवमा एक हजार बढी पर्यटकद्वारा अवलोकन
विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदिशपुर तालमा गरिएको आठौँ चरा महोत्सवमा हजार बढी पर्यटकले चरा अवलोकन गरेका छन्।
Whatsapp
बालपोषण भत्ताका कारण नागरिकता लिने बढे
समाज
Clock १७ माघ २०७७ | ३ मिनेट पाठ
बालपोषण भत्ताका कारण नागरिकता लिने बढे
सरकारले ५ वर्षभित्रका बालबालिकालाई बालपोषण भत्ता दिने भए पछि कपिलवस्तुमा नागरिकताको प्रमाण पत्र बनाउनेको भीड बढेको छ।
Whatsapp
खानेपानी पाइप र विद्युत पोल नहटाइंदा हुलाकी बाटो निर्माण अवरुद्ध
समाज
Clock १६ माघ २०७७ | ३ मिनेट पाठ
खानेपानी पाइप र विद्युत पोल नहटाइंदा हुलाकी बाटो निर्माण अवरुद्ध
सडक क्षेत्रभित्र पर्ने १५-१५ मिटरको संरचना समयमै नहटाइंदा १० महिना ढिलो सुरु भएको कपिलवस्तुको तौलिहवास्थित हुलाकी सडकको निर्माण कार्यमा फेरि अवरोध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस