तौलिहवा–जितपुर सडक खण्ड अन्तर्गत चाउ चाउ उद्योग नजिक माओवादी केन्द्र जिल्ला नेता दीपक पाण्डेसहित २ जनामाथि गोली प्रहार गरिएको घटनाका दुई अभियुक्त पक्राउ परेका छन्।
नेकपा (माओवादी ) केन्द्र कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेसहित २ जनामाथि बुधवार राति गोली प्रहार गरिएको छ। अज्ञात समुहले केन्द्रका नेता दिपक पाण्डे र भारतीय नागरिक ईजाज अख्तर मुसलमानमाथि गोली प्रहार...
कोरोना संक्रमितका संख्या दिनानुदिन बढी रहेको बेला नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा संचारकर्मीलाई केन्द्रित गरी अक्सिन सिलिन्डरसहितको ५ वटा आइसोलेसन बेड संचालन गरिएको छ।
प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसकेकी एक कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु अस्पतालमा शल्यक्रिया गरी बिहीबार राति बच्चा जन्माइएको छ।