कपिलवस्तुका पालिकाहरुले बेमौसमी वर्षाले धान बालीमा पारेको क्षतिको विवरण संकलन गर्न सुरु गरेको छ। जिल्लाका १० पालिका मध्ये अधिकांसले बेमोसमी वर्षाले धान बालीमा पारेको क्षति विवरण वडा कार्यालयमा गएर बुझ...
कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ छपिया स्थित पोखरीमा ल्काईएको २ लाख बढी मूल्यका सालको काठ बरामद गरिएको छ। प्रहरीले स्थानीय चिरकुट केवटको पोखरीमा बेवारिसे अवस्थामा सो काठ बरामद गरेको हो।
पर्याप्त वर्षा र मलखादको सहज आपूर्तिका कारण कपिलवस्तुमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। मौसम अनुकूलताका कारण यस वर्ष कपिलवस्तुमा ७ प्रतिशतले धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र कपिलव...
कपिलवस्तुको कृष्णनगर नगरपालिकको ३ वटा वडामा हैजा फैलिएको पुष्टी भएको छ। गत असोज १८ देखि कृष्णगनरको ७, ८ र ९ नम्बर वडामा झाडापखाला फैलिएपछि गरिएको दिसा नमुना परीक्षणमा हैजाको जीवाणु फेला परेको हो।
समाचारको सारांशदुई साताअघिदेखि कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोप अझै नियन्त्रण्मा आउन सकेको छैन। गत असोज १८ गतेदेखि कृष्णगनर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को एक दर्जन गाउँमा...
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्र विक्रम चन्द विरजंगको शिवराज नगरपालिकाको शिवगढीमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ।
शान्ति सुरक्षामा अत्यन्तै संवेदनशील मानिएको कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरामा दुर्गा भगवतीको मूर्ति शनिबार विसर्जन गरिएको छ। विजयादशीको नवरात्रीको पहिलो दिन नै कृष्णनगरमा दुर्गा भगवतीको मूर्ति प्र...
कपिलवस्तुको सिमावर्ती यशोधरा गाउँपालिका–८ स्थित खोरिया गाउँमा फैलिएको झाडापखालको प्रकोपबाट एक जनाको मृत्यु भएको छ। बैदौली आधारभुत अस्पतालमा उपचारत ५६ वर्षीय शंकर गडरियाको झाडापखालाबाट मृत्यु भएको हो।