कार्तिक शुक्ल पुर्णिमा दिन जिल्लाको बाणगंगा नदीका बिभिन्न स्थानमा परंपरागत मेला लागेको छ। बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनामा शुक्रवार लागेको मेलामा ठुलो संख्यामा श्रद्धालुहरु...
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पेट्रोलिय पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै गरेको नेपाल बन्दमा हिँडेकाे भन्दै कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासा जंगल नजिकै ढुंगाले हान्दा...
पत्थरकट्टालाई राज्यले लोपोन्मुखको सूचीमा राखेर सरकारी सेवासुविधा दिएको छ तर हामीलाई दिएन,’ उनले भने, ‘सरकारी सुविधा माग्न जाँदा किन दिँदैनन्?’ वर्षोदेखि आफूहरुले नेताहरुलाई भोट दिएर जिताउँदै आए पनि जि...
कपिलवस्तुमा हैजाविरुद्धको ओरल कोलेरा भ्याक्सिन लगाइने भएको छ। झाडापखालाको प्रकोप फैलिएसंगै हैजाको पुष्टी भएपछि जिल्लाका पाँच पालिकामा सो खोप लगाइने भएको हो।
२०६७ असोज ३१ गते दुर्गाभग्वती मुर्ति सेलाउने क्रममा कपिलवस्तु साबिक भलवारी गाबिस ८ सानो भलवारीमा उनिसहित ३ जना मिलेर मुनिम भन्ने सिताराम पासीलाई गोली हानी हत्या गरेका थिए।
घटनाको दिन अभियुत्तले छोरीलाई अन्तै पठाएको र श्रीमतीलाई दाउरा काट्न भनी जंगलमा लगेका थिए। जंगलमै हसियाले राम केवलले श्रीमतीको बिभत्स हत्या गरी शवलाई बेल नदीमा फालेर भारततर्फ लागेका थिए।
'बिगतमा माटाका सामाग्रीहरु बढी बिक्री हुन्थ्यो तर अहिले ती दिनहरु गए’ भोलाले निराश हुँदै भने 'रेडीमेट प्लाष्टिकको सामानमा आकषर्ण बढेपछि अहिले परिवारको गुजारा चलाउन पनि मुस्लिक भएको छ।'