सुभद्रा धिताल सुभद्रा धिताल
नयाँ नेतृत्व, पुरानै समस्या: गगनले कसरी बदल्लान् कांग्रेस ?
राजनीति
Clock २५ असोज २०८३ | ११ मिनेट पाठ
नयाँ नेतृत्व, पुरानै समस्या: गगनले कसरी बदल्लान् कांग्रेस ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्। शनिबार बिहान सम्पन्न सभापति पदको मतगणनामा थापाले ६ हजार ५८४ मत प्राप्त गरे।
Whatsapp
बूढीगण्डकीको मुख्य बाढी पास भइसक्यो, चितवनमा बस्ती डुबाउने जोखिम छैन
समाज
Clock २५ असोज २०८३ | ६ मिनेट पाठ
बूढीगण्डकीको मुख्य बाढी पास भइसक्यो, चितवनमा बस्ती डुबाउने जोखिम छैन
उनका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ भने थप तीनदेखि चार घण्टामा चितवन पुग्ने अनुमान छ।
Whatsapp
आगामी एक सातासम्म वर्षाको सम्भावना, घटस्थापनाअघिसम्म धेरै ठाउँमा पानी पर्ने
समाज
Clock १९ असोज २०८३ | ४ मिनेट पाठ
आगामी एक सातासम्म वर्षाको सम्भावना, घटस्थापनाअघिसम्म धेरै ठाउँमा पानी पर्ने
मौसमविद् विनोद पोखरेलका अनुसार आज असोज १९ गतेदेखि पर्सिसम्म वर्षा अझ बढ्ने सम्भावना रहेको बताएका हुन्।
Whatsapp
भोटेकोशी बाढी : ओठको मुस्कान र मनभरि नमेटिने घाउ
समाज
Clock १३ असोज २०८३ | ८ मिनेट पाठ
भोटेकोशी बाढी : ओठको मुस्कान र मनभरि नमेटिने घाउ
उनको आँखामा कुनै गुनासोभन्दा ठूलो एउटा शून्यता छ। केही दिनअघिसम्म भरिभराउ रहेको उनको संसार अहिले एउटा त्रिपालभित्र खुम्चिएको छ।
Whatsapp
सुखका दिन आउँदै थिए, भोटेकोशीले छोरा र भाइ नै खोसिदियो
समाज
Clock १० असोज २०८३ | ६ मिनेट पाठ
सुखका दिन आउँदै थिए, भोटेकोशीले छोरा र भाइ नै खोसिदियो
गत भदौ १० गते भोटेकोशी नदीमा उर्लिएको विनाशकारी बाढीले धेरैको मन रुवाएको छ। कहिल्यै नमेटिने घाउ बनाएको छ। हजारौं घरपरिवारमा शून्यता र लाखौं मनमा चोट पुर्‍याएको छ। त्यो कालो दिनलाई सायदै सिङ्गो मुलुकले...
Whatsapp
बिहीबारदेखि पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना, बाढी-डुबानको उच्च जोखिम
समाज
Clock ०४ असोज २०८३ | ९ मिनेट पाठ
बिहीबारदेखि पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना, बाढी-डुबानको उच्च जोखिम
यस्तो वर्षा नेपालको धेरै ठूलो भूभागमा वा केही निश्चित क्षेत्रमा मात्र सीमित हुन सक्ने भएकाले अहिले नै कहाँ कति वर्षा हुन्छ भन्ने निश्चित भन्न नसकिने उनले बताए।
Whatsapp
दुई महिने छोरी बोकेर अजयलाई पर्खिरहेकी पूजा भन्छिन्: मेरो बेबी सकुशल फर्केर आऊ
समाज
Clock २१ भदौ २०८३ | ४ मिनेट पाठ
दुई महिने छोरी बोकेर अजयलाई पर्खिरहेकी पूजा भन्छिन्: मेरो बेबी सकुशल फर्केर आऊ
‘हेलिकप्टर मात्र पठाएर हुँदैन, सेना तथा उद्धार टोलीलाई त्यहाँ उतारेर क्याम्प र पश्चिम–उत्तर क्षेत्रका सम्भावित स्थानमा स्थलगत रूपमा खोजी गरिदिनुपर्छ,’ उनले भनेकी छन्।
Whatsapp
मानव–वन्यजन्तु द्वन्द्व : पीडा धेरै, प्रमाण कम
समाज
Clock १६ साउन २०८३ | ११ मिनेट पाठ
मानव–वन्यजन्तु द्वन्द्व : पीडा धेरै, प्रमाण कम
वन्यजन्तुको आक्रमणबाट हुने क्षतिभन्दा पनि त्यसपछि राहत पाउनुपर्ने जटिल प्रक्रिया, प्रमाण जुटाउने झन्झट र प्रशासनिक सास्ती उनीहरूका लागि अझ ठूलो समस्या बनेको छ।
Whatsapp
एमाले-नेकपा पुनर्मिलन किन ?
राजनीति
Clock ०७ साउन २०८३ | १० मिनेट पाठ
एमाले-नेकपा पुनर्मिलन किन ?
अहिले प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन। त्यसैले दुई वा दुईभन्दा बढी दल मिलेर मात्रै सरकार बनाउन सक्ने अवस्था छ
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस