जनकपुरधाम उपमहानगरपालिका–१ मा बस्दै आएका ४० वर्षीय मनोज साहलाई पंकज चौधरीले बुधबार बिहान आफ्नै घर मुजेलियामा बोलाएर गोली हानी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
जनकपुरधाम उपमहानगरपालिका –१४ विद्युत प्राधिकरण स्थित एक जनाको गाेली हानेर हत्या भएको छ । गोली लागेर गम्भीर घाइते भएका ४० वर्षीय मनोज साहको उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको...
बाबु–आमालाई छोराछोरीको पढाइ लेखाइ गराउने ठूलो रहर भए पनि स्कुलमा नाम लेखाउने, किताब, कापी, झोला र ड्रेस किन्ने पैसाको जोहो गर्न नसक्दा विद्यालय जाने उमेरमा घरमै बिताइरहनुपरेको उनको दुखेसो छ।
महोत्तरी, सोनमाका भुनेश्वर राय दिनदिनै अस्पताल दौड्नुपर्ने समस्याले हैरान थिए। कहिले बच्चा बिरामी, कहिले वृद्ध आमाबाबु त कहिले आफैं। एकपटक २५ सय रुपैयाँ तिरेपछि एक वर्षसम्म ५० हजार रुपैयाँबराबरको उपचा...
निर्माणाधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ। गत असारको अन्तिम साता आएको बाढीले रेल लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस...