तत्कालीन सेनापति रुक्मांगत कटवालका बेला सैनिक नेतृत्व कब्जा गर्न नसकेका प्रधानमन्त्री दाहालले यतिबेला आफ्नै लडाकुलाई त्यहाँ पु¥याउने तारतम्य मिलाइरहेका छन्।
सपना त्यो हो, जसलाई ननिदाएका बेला देख्न सकिन्छ। यसरी देखेका सपनाले स्वाभाविक रूपमा सुत्न दिँदैनन्। त्यस्ता सपनाको कार्यान्वयन भएको खण्डमा अपेक्षित परिणाम आउँछ।
राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवसयता विवादमा परेका छन् । खासमा सरकारले गरेको सिफारिस कार्यान्वयन गरेर गुण्डानाइकेलाई जेल मुक्त गर्न उनको हस्ताक्षर प्रयोग भएपछि सबैको ध्यान केन्द्रित भएको हो ।
मानिसमा उत्साह कम देखिन थालेको छ। कतै यो आँधी आउनु अघिको सन्नाटा जस्तो त होइन ? एउटा अव्यक्त असुरक्षाभाव जस्तो देखिनु आफैँमा अहिलेको समयका निम्ति खतरनाक अवस्था हो।
यस्तो विस्फोटक अवस्था हुँदा पनि सुरक्षाकर्मी तैनाथ गर्ने वा बिहानैदेखि निषेधाज्ञा जारी गर्नेतिर किन ध्यान गएन ? उद्देश्य प्रस्ट थियो–मिडियालाई पनि तह लगाउनु।