‘यो देशमा केही हुँदैन’ भन्ने भाष्य कम गराई यहीको माटोमा सुन फलाउन नयाँ वर्षले प्रेरणा दिन सकोस्। संसारभरि पुग्न तत्पर पौरखी पाखुरालाई नेपालमै लगाउन सक्ने उत्प्रेरणा नयाँ वर्षले जगाओस्।
हामीकहाँ पनि भ्रष्टाचारको चर्चा व्यापक छ। राजनीतिक नेतृत्वले यसलाई नियन्त्रण गर्न चाहेको छैन। आफू निकट व्यक्ति यसमा नपरुन् तर अरूमाथि यो हतियार प्रयोग गर्न सकियोस् भन्ने ध्याउन्न सधैँ हुन्छ।
६ दशकअघि ललितपुरको जाउलाखेलमा एउटा मध्यम वर्गीय परिवारमा जन्मेकी छोरीको चाहना परिवारलाई खुसी दिने भन्ने नै हो। सञ्चार क्षेत्रमा जोडिएर काम गर्दा उनलाई आफ्ना सपनाले भन्दा मुलुकमा महिलाको अवस्थाले डोहोर...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई बुझाएको ४० बुँदे मागपत्रसँग एउटा संयोगको साइनो छ। यस्तै ४० बुँदे मागपत्र तत्कालीन नेकपा (माओवादी) को तर्फबाट सरकारलाई २८ वर्षअघि बुझाइएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक जिम्मेवारी प्राप्त भएयता भ्रष्टाचारविरुद्धका गतिविधिमा दृष्टि लगाएको देखिएको छ तर त्यसले मुलुकको शासन सञ्चालनमा तात्त्विक असर पार्न सकेको छैन।
अवकाश लिएको भोलिपल्ट कोही व्यक्ति विदेशमा सधैँका निम्ति बस्न जाने तयारी हुन्छ। यहाँ खुट्टा उचालिसकेको व्यक्तिले राम्ररी काम गर्न सक्ने अवस्था हुँदैन। यहाँ बसुन्जेल समय काटिरहेको हुन्छ र अवकाशपछि गइहाल...