पार्टी एकीकरणपछिको पहिलो जनयुद्ध दिवसमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सहभागी भएनन्। ओली सहभागी नहुनुको कारण अर्का अध्यक्ष तथा जनयुद्धका सुप्रिम कमान्डर पुष्पकमल दाहालले प्रस्ट पारे–कार्यव्यस्तता।
फागुन १ अर्थात् भोलिका दिन सरकारले ‘जनयुद्ध दिवस’को दिन पारेर प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै छ। कार्यक्रमअनुसार बेरोजगार व्यक्तिले हरेक आर्थिक वर्षमा एक सय दिन बराबरको बेरोजगार भत्ता पाउने...
माघ २८ अर्थात अख्तियार दिवस। पछिल्लो कानूनी संरचनाको आधारमा अख्तियार स्थापना भएको तीन दशक पुग्दै छ। यो अवधिमा अख्तियारका धेरै वर्ष चर्चाबाहिरै बिते। २०४६ सालको परिवर्तनपछिको नेपाल अधिराज्यको संविधान,...
‘सरकारको खातामा हुनुपर्ने करोडौं रुपैयाँ नीजि क्षेत्रले कसरी चलाएको भन्ने उदाहरण यहाँ छन्। तपाईंहरुले अझ धेरै लेख्नुपर्छ भनेर मैले सजिलो बनाइदिएको छु।’ सर्वोच्च अदालतले एनसेल कर विवादबारे फैसला गर्दै...
सर्वोच्च अदालतको परमादेशपछि एनसेलको कर विवाद सल्टिएपनि एनसेलले कति कर तिर्ने भन्ने विषय भने अझै टुंगाे लागेको छैन। कर तिर्ने दिनसम्म लाग्ने जरिवानाका कारण एनसेलले अहिले कति कर तिर्छ भन्ने विषय अन्याैल...
लामो समयको बहस र विवादका बीच एनसेलको मुद्दा बुधवार किनारा लागेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित सर्वोच्च अदालतको वृहतपूर्ण इजलासले एनसेलको कर विवादलाई पूर्णविराम लगाएको हो।
सरकार र नेकपा भेनेजुएलाको विषयमा अमेरिकन धुव्र छाडेर रुस र चीनको धुव्रमा गएकै अवस्थामा प्रमुख प्रतिपक्षले भने अमेरिकाको पक्षमा आफ्नो धारणा दिएको हो। आइतवार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकार र ने...
अमेरिकाले वार्षिक रुपमा विभिन्न देशलाई दिँदै आएको सहयोग पछिल्ला वर्षमा घट्दै गएको छ। अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले हालै सार्वजनिक गरेको अमेरिकी सरकारको वार्षिक खर्च विवरणले यस्तो देखाएको हो।