अमेरिकाले नेपाल सरकारलाई इन्डो प्यासिफिक क्षेत्रमा केन्द्रीय भूमिका निभाउन आग्रह गरेको एक महिना नपुग्दै सत्तारुढ दल नेकपाका अध्यक्ष पुुष्पकमल दाहालको वक्तव्यले राजनीतिक वृत्त तरंगीत छ।
विश्व आर्थिक मञ्चको ४९ औं डाभोस बैठकमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली शनिबार नेपाल फर्किए। माघ ८ गते उनले ‘दक्षिण एसियाली रणनीतिक दृष्टिकोण’ सत्रमा आफ्नो विचार राखे। त्यहाँ प्रधानमन्त्रीले नेपा...