निश्छल मन भएका नरनारीको बसोबास भएकाले पनि इलामको देउमाई क्षेत्र आफैंमा अनुपम छ। प्राकृतिक सौन्दर्यका दृष्टिले आँखैभित्र राखिरहूँझैं लाग्ने इलामका विभिन्न भागको फेरो लगाएपछि यो ठाउँ साँच्चै प्रकृतिकी...
‘युद्धमा नचाहेर पनि मानिसहरू मर्छन् । किनकि युद्ध भनेको कविता कोर्नु होइन, कार्चोभी भर्नु होइन् । युद्धमा रगतको लेनदेन हुन्छ । युद्ध निकै कठोर, कष्टकर र भयानक भनेर परिभाषित गरेका छन् । गणतन्त्रको प्रा...
जब मालश्री धुन बज्छ, तब मलाई दशैँ आएको अनुभव हुन्छ। बाल्यकालमा बिताएको दशैँको स्मरणलाई ताजा बनाइदिन्छ। मेरो मनमा भावुकताको सवार हुन्छ र अतीतमा हराउन पुग्छु। मालश्री धुन मेरो अतीतको आलाप बनेको छ।
लेखक प्रकाश विकल्पले देश नबन्नुको कारण समेटेर पुस्तक लेखेका छन्– देश किन बनेन। सांग्रिला बुक्सले छापेको पुस्तक एघार अध्यायमा विभाजित छ। पहिलो अध्याय ‘म र मेरो देश’मा काठमाडौं आएर संघर्ष गर्न थालेपछि...
जसरी संसारमा मानव जातिको सृष्टि भएको छ त्यसरी नै फूलहरुको पनि आफनै किसिमको सृष्टि छ। ‘मानव’ शब्द एक भए पनि व्यक्तिपिच्छे विशेषताहरु फरक पर्दछन्। फूल पनि फरक फरक स्वभावका हुन्छन्। ठाउ“ र हावापानी अन...
तिम्रो झझल्कोले बारम्बार छाएकाले यो पत्र लेख्न खोजिरहेकी छु। जब ‘अपांगता’ भन्ने शब्द मेरो दिमागमा आउँछ तब सुरुवातको पंक्तिमा तिम्रै नाम आउँछ। यसको अर्थ मैले तिमीलाई अपमान गर्न खोजेको होइन, बरु सम्मानल...
प्रिय भाइ,
मुटुभरी सम्झना।
तिहार नजिकिँदै छ र तिम्रो झझल्कोले सताइरहेछ । यसपल्ट पनि नेपालीको दोस्रो ठूलो चाड तिहारमा तिमीसँग भेट भएन । त्यसैले मन खल्लो भइरहेको छ ।