गुठी संस्थान शाखा कार्यालय, काठमाडौलें खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिर परिसरमा अमृता भट्टराई भन्ने व्यक्तिसँग भएको व्यापार सम्झौता खारेज गरेको छ। चौतर्फी विरोध भएपछि गुठी संस्थान प्रधान कार्यालयले...
खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिरको निर्माण सम्झौता खारेज गरिने भएको छ। मन्दिर परिसरमा गैरकानुनीरूपमा पसल सञ्चालन गरिएको भन्दै विरोध भएपछि गुठी संस्थानले निर्माण सम्झौता खारेज गर्न लागेको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने भएपछि सरकारले रातारात सडक कालोपत्रे ग¥यो। रंगरोगन गरेर काठमाडौं सिंगारियो। सडक विभागले भने विदेशी पाहुना आउँदा मात्रै सडक स्तरोन्नति गर्ने नभइ दैनिक टालटु...
गत असोज ३ गते काठमाडौं महानगर क्षेत्रका सडकपेटीमा करिब ६ सय बिरुवा रोपिए। काठमाडौं महानगरपालिका र नेपाली सेनाले विष्णुमति करिडोर, बागदरबार, त्रिपुरेश्वर, आर्मी ब्यारेक, स्वयम्भू आसपासका क्षेत्रमा वृक्...
विश्वकै विशिष्ट मानिने स्विटजरल्यान्डस्थित आइगलन स्कुलमा समता स्कुलका एकजना विद्यार्थी पढ्न पाउने भएका छन्। आइगलन स्कुलका कार्यकारी निर्देशक रिचर्ड म्याकडोनाल्डले नेपालकै न्युन शुल्कमा अध्यपन गराउने स...
गुठी संस्थानको मिति २०७५ पुस ४ गतेको कार्यदेशले संस्थानको पूर्ण स्वामित्वमा रहेको दुईमाजु मन्दिर परिसरको खाली जग्गामा साधारण व्यवसाय सञ्चालन गर्न अमृता भट्टराईलाई सहमति दिएको देखिन्छ।