काठमाडौं महानगरपालिकाले अग्नि नियन्त्रकलाई प्रभावकारी बनाउने नीति ल्याउने भएको छ। महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले सोमबार आयोजित आगो नियन्त्रण, खोज तथा उद...
सम्पदा संरक्षण अभियन्ताले ‘अकुपाई टाुडिखेल’ अभियानअन्तर्गत टुँडिखेलमा खरीको बोट वृक्षरोपण गरेका छन्। शनिबार टुँडिखेलमा वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठलगायतले वृक्षरोपण गरेका हुन्।
हिमालसँग सधैँ रमाउन चाहन्छिन्, पूर्णिमा श्रेष्ठ। गोरखा, आरुघाट घर भएकी उनी पेसाले फोटो पत्रकार हुन्। तर, त्यही पेसामा मात्रै आबद्ध हुन चाहन्नन् उनी। सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी उनले गत आइबार...
अमृता भट्टराईले सो मन्दिरपरिसरमा टहरा बनाएर व्यवसायीलाई व्यापार गर्र्न दिएकी थिइन्। ऐतिहासिक मन्दिरभित्र पसल सञ्चालन गरिएको भन्दै यसको चौतर्फी विरोध हुँदै आएको थियो।
नगरकोट नाल्दुम पर्यटन विकास समिति र स्थानीयले बुधबार ठेकेदार कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारीको फोटोमा कुकुर र बादरसँग जोडेर सवारीसाधनको पछाडि तथा चोकचोकमा टाँगेर विरोध गरेका छन्।...
वसन्तुरको डबलीमा सवारी पार्किङ गर्नमा रोक लगाइएको छ। बुधबार ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयको वसन्तपुरमा बसेको संयुक्त बैठकले पार्किङ रोक ल...
उपत्यकाको चक्रपथ विस्तारको क्रममा चार सय रुख काटिएका छन्। चक्रपथ विस्तारका लागि सडक क्लियरिन्स गर्न रुख काटिएको हो। सडक विभागले दसंै अगाडिबाट कलंकीबाट रुख काट्न सुरु गरेको थियो।
काठमाडौं - सम्पदा संरक्षण अभियन्ताले टुँडिखेल अतिक्रमण रोक्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्।अभियन्ताले बिहीबार खुलमञ्चमा पत्रकार सम्मेलन आयोजना गरी ‘अकुपाइ टुँडिखेल’ अभियानअन्तर्गत तीन महिनासम्म च...
बौद्ध व्यापार संघ र स्थानीयहरूले सडक कालोपत्रे माग राख्दै गत वैशाख अन्तिमतिर बौद्ध क्षेत्रमा सडक नै ठप्प पार्नेगरी आन्दोलन गरे। त्यसपछि स्थानीय र ठेकेदारबीच सडक पिच गर्ने सम्झौता भएसँगै जेठ अन्तिमतिर...