दीप सुवेदी दीप सुवेदी
गुरुका सपना पूरा गर्दै मनिता
खेल
Clock ३० असार २०८१ | ६ मिनेट पाठ
गुरुका सपना पूरा गर्दै मनिता
१५ वर्षअघि जुडो खेल्न पहिलोपल्ट म्याटमा ओर्लंदा मनिता श्रेष्ठ प्रधानलाई उनका गुरु सूर्यनारायण श्रेष्ठले भनेका थिए, ‘मैले त ओलम्पिक खेल्न सकिनँ, तर तिमीले मेरो सपना पूरा गर्न खेल्नू।’
Whatsapp
आधा वर्ष फुटबलविहीन नेपाली टोली
खेल
Clock २३ असार २०८१ | ४ मिनेट पाठ
आधा वर्ष फुटबलविहीन नेपाली टोली
लगालग अन्तर्राष्ट्रिय प्रतियोगितामा उम्दा प्रदर्शन गरिरहेको नेपाली महिला फुटबल टोलीले फागुनयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन भने अबको तीन महिनासम्म खेल्न नपाउने भएको छ।
Whatsapp
पुरस्कार घोषणा गर्ने तर नदिने झापा खेलकुद पत्रकार मञ्च
खेल
Clock १५ असार २०८१ | ६ मिनेट पाठ
पुरस्कार घोषणा गर्ने तर नदिने झापा खेलकुद पत्रकार मञ्च
गत चैत ३० मा आयोजित पाँचौं झापा स्पोर्ट्स अवार्डको महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बक्सिङकी तृषा जवेगू घोषित भइन्।
Whatsapp
खेल्न थालेको १५ महिनामै ओलम्पिक यात्रा तय
खेल
Clock ०९ असार २०८१ | ६ मिनेट पाठ
खेल्न थालेको १५ महिनामै ओलम्पिक यात्रा तय
२०७८ भदौमा जापानमा आयोजना भएको टोकियो पारालिम्पिक २०२० मा पहिलोपल्ट पलेशा गोवर्धनले सहभागिता जनाइरहँदा भरतसिंह महता पारा तेक्वान्दोमा प्रवेश नै गरेका थिएनन्।
Whatsapp
किरणको एक सय ‘क्याप’
खेल
Clock ३० जेष्ठ २०८१ | ३ मिनेट पाठ
किरणको एक सय ‘क्याप’
उपेन्द्रमान सिंहको खेल हेरेर किरणले राष्ट्रिय टोलीसम्म पुग्ने सपना बुनेका थिए । त्यसैले उनले १३ वर्षको उमेरदेखि फुटबल खेल्न थाले । त्यसको एक वर्षपछि नै उनी इन्टर स्कुल कप प्रतियोगिता खेल्न काठमाडौं ओ...
Whatsapp
श्रीलंकाविरुद्धको खेलमा पुनरागमन गर्दै समर्थकलाई ठूलो ‘सप्राइज’ दिन्छाैं: कप्तान रोहित
खेल
Clock २९ जेष्ठ २०८१ | ३ मिनेट पाठ
श्रीलंकाविरुद्धको खेलमा पुनरागमन गर्दै समर्थकलाई ठूलो ‘सप्राइज’ दिन्छाैं: कप्तान...
खेलमा पुनरागमन गर्दै नेपाली समर्थकलाई ठूलो ‘सप्राइज’ दिने योजना र
Whatsapp
अंक प्राप्तिको दबाबमा नेपाल
खेल
Clock २९ जेष्ठ २०८१ | ४ मिनेट पाठ
अंक प्राप्तिको दबाबमा नेपाल
ऐतिहासिक एक सय ‘क्याप’ पूरा गर्ने संघारमा रहेका नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बू सर्वाधिक खुसी देखिनुपर्ने हो।
Whatsapp
सुध्रिएन नेपालको कमजोरी
खेल
Clock २६ जेष्ठ २०८१ | ४ मिनेट पाठ
सुध्रिएन नेपालको कमजोरी
सुहेलको गोलसँगै नेपालको डिफेन्स लाइन नराम्ररी हल्लिन पुग्यो। त्यसअघि म्यान टु म्यान चेक बसेका खेलाडी हाइलाइन बनाएर खेलिरहेका थिए।
Whatsapp
अमेरिकाविरुद्ध पाकिस्तान : प्रभाव पार्न सक्ने दुई खेलाडी
खेल
Clock २४ जेष्ठ २०८१ | २ मिनेट पाठ
अमेरिकाविरुद्ध पाकिस्तान : प्रभाव पार्न सक्ने दुई खेलाडी
आईसीसी टी २० विश्वकप क्रिकेटमा बिहीबार राति पाकिस्तान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ । समूह ए मा रहेको पाकिस्तानले आफ्नो पहिलो खेल खेल्न लागेको हो । आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले भने क्यानडालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस