विनोद सुवेदी विनोद सुवेदी
विराटनगरमा बन्दै पोड-वे
समाज
Clock १९ असोज २०८३ | ४ मिनेट पाठ
विराटनगरमा बन्दै पोड-वे
नेपालकै पहिलो पोड–वे विराटनगरमा निर्माण हुने भएको छ। काठमाडौं पोड–वे कम्पनीले पाइलट प्रोजेक्टका रुपमा पहिलो चरणमा रानी भन्सारदेखि विराटनगर बसपार्कसम्म सात किलोमिटर पोड–वे निर्माण गर्ने भएको हो।
Whatsapp
मोरङ क्षेत्र नं १ को अधिवेशनमा विवाद, नेता कार्यकर्तावीच धकेलाधकेल
राजनीति
Clock १३ असोज २०८३ | १ मिनेट पाठ
मोरङ क्षेत्र नं १ को अधिवेशनमा विवाद, नेता कार्यकर्तावीच धकेलाधकेल
अधिवेशनमा सर्वसम्ममत रुपमा पदाधिकारी तथा प्रतिनिधि चयन भएको भन्दै नामावली सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको हो ।
Whatsapp
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यको ९७ प्रतिशत
अर्थ
Clock १२ असोज २०८३ | १ मिनेट पाठ
विराटनगर भन्सारको राजस्व असुली लक्ष्यको ९७ प्रतिशत
विराटनगर भन्सार कार्यालयले साउन महिनाका लागि तीन अर्ब नौ करोड तीन लाख रुपैयाँ संकलन गर्ने लक्ष्य पाएको भए पनि दुई अर्ब ७३ करोड ३९ लाख रुपैयाँ मात्रै संकलन गरेको थियो।
Whatsapp
विराटनगरमा मुख्यमन्त्रीहरूको दुई दिने सम्मेलन हुने
राजनीति
Clock १२ असोज २०८३ | १ मिनेट पाठ
विराटनगरमा मुख्यमन्त्रीहरूको दुई दिने सम्मेलन हुने
कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले जानकारी दिए।
Whatsapp
चिराचिरा कांग्रेस, तितरबितर कार्यकर्ता
राजनीति
Clock ०९ असोज २०८३ | ८ मिनेट पाठ
चिराचिरा कांग्रेस, तितरबितर कार्यकर्ता
नेपाली कांग्रेस यतिबेला पार्टीको आधिकारिकता, नेतृत्व र १५औं महाधिवेशन प्रक्रियालाई लिएर कानुनी तथा राजनीतिक विवादमा छ।
Whatsapp
कांग्रेस महाधिवेशन : मोरङमा वडा अधिवेशन अझै सकिएन
राजनीति
Clock ०७ असोज २०८३ | २ मिनेट पाठ
कांग्रेस महाधिवेशन : मोरङमा वडा अधिवेशन अझै सकिएन
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारदेखि पालिका अधिवेशन सुरु हुने कार्यतालिका भए पनि मोरङमा वडा अधिवेशन नै सम्पन्न हुन सकेको छैन।
Whatsapp
सत्ता साझेदार दलको सहमतिविपरीत मन्त्री पराजुलीले भने- कोशीको बजेट पुनरावलोकन हुँदैन
राजनीति
Clock ०७ असोज २०८३ | १ मिनेट पाठ
सत्ता साझेदार दलको सहमतिविपरीत मन्त्री पराजुलीले भने- कोशीको बजेट पुनरावलोकन हुँ...
सत्ता साझेदार दलहरूबीच सहमति भए पनि कोशी प्रदेशको चालु आर्थिक वर्षको बजेट पुनरावलोकन नहुने भएको छ। प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणी पराजुलीले बजेट कार्यान्वयनमा गइसकेकाले अब पुनरावलोकन सम्भव नरहेक...
Whatsapp
बसाइँसराइसँगै बढ्दैछ बालबालिका बेचबिखनको जोखिम
समाज
Clock ०५ असोज २०८३ | २ मिनेट पाठ
बसाइँसराइसँगै बढ्दैछ बालबालिका बेचबिखनको जोखिम
नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।
Whatsapp
दिगो खाद्य प्रणालीका लागि महिला सहभागिता र अधिकार सुनिश्चित गर्न जोड
समाज
Clock ०१ असोज २०८३ | २ मिनेट पाठ
दिगो खाद्य प्रणालीका लागि महिला सहभागिता र अधिकार सुनिश्चित गर्न जोड
दिगो खाद्य प्रणाली निर्माणका लागि महिलाको सहभागिता सुनिश्चित गर्न सरोकारवालाहरूले जोड दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस