विनोद सुवेदी विनोद सुवेदी
नेपालमा ५२ प्रतिशत जनसंख्या बिमाको दायरामा
अर्थ
Clock ३१ भदौ २०८३ | १ मिनेट पाठ
नेपालमा ५२ प्रतिशत जनसंख्या बिमाको दायरामा
नेपालमा ५२ प्रतिशत जनसंख्या बिमाको दायरामा आएको राष्ट्रिय बिमा प्राधिकरण, कोशी प्रदेश कार्यालयले जनाएको छ।
Whatsapp
कोसी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल
राजनीति
Clock २९ भदौ २०८३ | ५ मिनेट पाठ
कोसी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल
कोसी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको छ। प्रदेश सरकार स्थापनाको नौ वर्षसम्म भइसक्दा पनि कार्यालयसहितका स्थायी संरचना निर्माण भएका छैनन्।
Whatsapp
विराटनगर भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन
अर्थ
Clock २८ भदौ २०८३ | १ मिनेट पाठ
विराटनगर भन्सारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको कार्यालयको तथ्यांकले देखाएको छ।
Whatsapp
दुई दलीय कार्यदलले मुख्यमन्त्रीलाई बुझायो न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)
राजनीति
Clock २२ भदौ २०८३ | १० मिनेट पाठ
दुई दलीय कार्यदलले मुख्यमन्त्रीलाई बुझायो न्यूनतम साझा कार्यक्रम (पूर्णपाठ)
कोशी प्रदेश सरकार सञ्चालनका लागि सत्ता साझेदार दुई दलले गठन गरेको कार्यदलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ ।
Whatsapp
दुई दलीय कार्यदलले मुख्यमन्त्रीलाई बुझायो कोशी प्रदेश सरकारका न्यूनतम साझा कार्यक्रम
राजनीति
Clock २२ भदौ २०८३ | १ मिनेट पाठ
दुई दलीय कार्यदलले मुख्यमन्त्रीलाई बुझायो कोशी प्रदेश सरकारका न्यूनतम साझा कार्य...
सत्ता साझेदार दुई दलले गठन गरेको कार्यदलले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई सरकार सञ्चालनका न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ।
Whatsapp
विराटनगरमा निकालियो ५९औँ राधाकृष्ण रथयात्रा
समाज
Clock २० भदौ २०८३ | १ मिनेट पाठ
विराटनगरमा निकालियो ५९औँ राधाकृष्ण रथयात्रा
हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस वर्ष पनि भव्य रूपमा निकालिएको छ। ५९औँ संस्करणको रथयात्रा विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट सुरु भ...
Whatsapp
सांसद अर्यालको प्रश्न : ५ वर्षमा के गर्‍यौं भनेर जनताले सोधे के जवाफ दिने ?
राजनीति
Clock १७ भदौ २०८३ | १ मिनेट पाठ
सांसद अर्यालको प्रश्न : ५ वर्षमा के गर्‍यौं भनेर जनताले सोधे के जवाफ दिने ?
कोशी प्रदेशका सांसद अमृत अर्यालले प्रदेश स्थापनाको आठ वर्ष पुगिसक्दा पनि जनताले महसुस गर्ने गरी उल्लेखनीय काम गर्न नसकेको बताएका छन्।
Whatsapp
आशा गरेअनुसार सरकारले काम गर्न सकेन : निजी क्षेत्र
अर्थ
Clock १६ भदौ २०८३ | ३ मिनेट पाठ
आशा गरेअनुसार सरकारले काम गर्न सकेन : निजी क्षेत्र
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जग्गा प्राप्त नहुँदा कोशी प्रदेश सरकारले प्रदेशको स्थायी संरचना निर्माण गर्न नसकेको बताएका छन्।
Whatsapp
सरकारलाई सल्लाह दिने सचिवलाई शव व्यवस्थापनको जिम्मा
समाज
Clock १४ भदौ २०८३ | ३ मिनेट पाठ
सरकारलाई सल्लाह दिने सचिवलाई शव व्यवस्थापनको जिम्मा
सुझाव दिने आर्थिक मामिला तथा योजना मन्त्रालय कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई सरकारले शव व्यवस्थापनको जिम्मेवारी तोकेर बाढी प्रभावित रसुवामा खटाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस