विनोद सुवेदी विनोद सुवेदी
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा
राजनीति
Clock २५ असोज २०८३ | १ मिनेट पाठ
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को सचिवालयले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो।
Whatsapp
कोशीमा १४ भाषा सरकारी कामकाजमा प्रयोग हुने
राजनीति
Clock २४ असोज २०८३ | १ मिनेट पाठ
कोशीमा १४ भाषा सरकारी कामकाजमा प्रयोग हुने
कोशी प्रदेशसभाले प्रदेशभित्र नेपालीसहित १४ वटा भाषालाई सरकारी कामकाजको भाषा बनाउने सम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
Whatsapp
यातायातमा पुरानो व्यवस्था संघीय सरकारले व्यूँतायोः  मन्त्री शेर्पा
राजनीति
Clock २३ असोज २०८३ | १ मिनेट पाठ
यातायातमा पुरानो व्यवस्था संघीय सरकारले व्यूँतायोः मन्त्री शेर्पा
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाले यातायात कार्यालयमा स्वास्थ्य परिक्षण सम्बन्धी पुरानो व्यवस्था संघीय सरकारले व्यूँताएको स्पष्ट पारेका छन् ।
Whatsapp
सुटकेस बोकेर विदेश नजान युवाहरूलाई मन्त्री महतोको आग्रह
राजनीति
Clock २२ असोज २०८३ | २ मिनेट पाठ
सुटकेस बोकेर विदेश नजान युवाहरूलाई मन्त्री महतोको आग्रह
बिहीबार उद्योग संगठन मोरङमा आयोजित डिजाइन एन्ड थिङ्किङ कार्यशालाको समापन कार्यक्रममा मन्त्री महतोले युवाहरूलाई यस्तो आग्रह गरेका हुन्।
Whatsapp
सरकारले लुटतन्त्र ब्युँताउन खोज्यो : पूर्वमन्त्री भण्डारी
राजनीति
Clock २२ असोज २०८३ | १ मिनेट पाठ
सरकारले लुटतन्त्र ब्युँताउन खोज्यो : पूर्वमन्त्री भण्डारी
कोशी प्रदेशका पूर्वकानुन मन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारले यातायात कार्यालयमा लुटतन्त्र ब्युँताउन खोजेको आरोप लगाएका छन्।
Whatsapp
कोशी प्रदेशसभा : भाषा विधेयक यसै अधिवेशनबाट पारित गर्न माग
राजनीति
Clock २२ असोज २०८३ | १ मिनेट पाठ
कोशी प्रदेशसभा : भाषा विधेयक यसै अधिवेशनबाट पारित गर्न माग
कोशी प्रदेश भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न ढिलाइ नगर्न प्रदेश सभामा माग गरिएको छ।
Whatsapp
३५ वर्षमुनिको युवा समूहमा मुस्लिम समुदायका मोजाहिद हकको उम्मेदवारी
राजनीति
Clock २१ असोज २०८३ | १ मिनेट पाठ
३५ वर्षमुनिको युवा समूहमा मुस्लिम समुदायका मोजाहिद हकको उम्मेदवारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङका ३० वर्षीय मोजाहिद हकले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
Whatsapp
विराटनगरबाट विस्थापित हुँदै उद्योग
समाज
Clock २१ असोज २०८३ | ७ मिनेट पाठ
विराटनगरबाट विस्थापित हुँदै उद्योग
विराटनगरमा नेपालकै पहिलो उद्योगका रूपमा विराटनगर जुट मिल सञ्चालनमा आएको थियो ।
Whatsapp
प्रदेश दलित अधिकारसम्बन्धी विधेयक पारित गर्न माग
राजनीति
Clock १९ असोज २०८३ | २ मिनेट पाठ
प्रदेश दलित अधिकारसम्बन्धी विधेयक पारित गर्न माग
कोशी प्रदेशमा ४ लाख ६१ हजार ५ सय ४७ जना दलित रहेको जनाउँदै प्रदेशमा दलित अधिकारसम्बन्धी छुट्टै कानुन आवश्यक रहेको जनाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस