विनोद सुवेदी विनोद सुवेदी
कोशीमा उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम चलाइने
समाज
Clock ११ पौष २०८२ | १ मिनेट पाठ
कोशीमा उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम चलाइने
कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वय...
Whatsapp
कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने
राजनीति
Clock ११ पौष २०८२ | १ मिनेट पाठ
कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने
शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।
Whatsapp
विराट ट्रेड एक्स्पो आजदेखि
अर्थ
Clock ०९ पौष २०८२ | १ मिनेट पाठ
विराट ट्रेड एक्स्पो आजदेखि
विराटनगरमा आजदेखि विराट ट्रेड एक्स्पो (औद्योगिक तथा व्यापार मेला) आयोजना हुने भएको छ ।
Whatsapp
विराटनगरका क्यासिनोमा प्रहरीको छापा, २० जना नेपाली पक्राउ
अपराध
Clock ०७ पौष २०८२ | १ मिनेट पाठ
विराटनगरका क्यासिनोमा प्रहरीको छापा, २० जना नेपाली पक्राउ
आइतबार राति छापा मारेर प्रहरीले क्यासिनो व्यवस्थापकसहित २० जनालाई पक्राउ गरेको हो।
Whatsapp
डा शेखर प्रश्नः नेतालाई स्थानहद तोकेर कस्तो निर्वाचन खोजिँदैछ ?
राजनीति
Clock ०२ पौष २०८२ | १ मिनेट पाठ
डा शेखर प्रश्नः नेतालाई स्थानहद तोकेर कस्तो निर्वाचन खोजिँदैछ ?
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निर्धारित मितिमा चुनाव हुनेमा आशंका व्यक्त गरेका छन् । दलहरू चुनावका लागि तयार भए पनि सरकार नै चुनाव गराउने पक्षमा छैन कि भन्ने डा कोइरालाको आशंका छ ।
Whatsapp
कृषिउपज निर्यातका लागि सहजीकरण गरिदिन माग
अर्थ
Clock ०१ पौष २०८२ | ३ मिनेट पाठ
कृषिउपज निर्यातका लागि सहजीकरण गरिदिन माग
कार्यक्रममा अलैंची व्यवसायी नारायणप्रसाद चिमरियाले नेपालको पूर्वी क्षेत्रमा धेरैजसो उत्पादन हुने अलैंचीका लागि भारतीय बजारमा मात्रै निर्भर हुनु्परेको गुनासो गरे ।
Whatsapp
पोखराको प्रचार गर्दै व्यवसायीको टोली विराटनगरमा
अर्थ
Clock २८ मंसिर २०८२ | १ मिनेट पाठ
पोखराको प्रचार गर्दै व्यवसायीको टोली विराटनगरमा
आइतबार विराटनगर आइपुगेको पोखराका पर्यटन व्यवसायीको टोलीले विराटनगरमा पत्रकार सम्मेलन गरी पोखरा घुम्न आउन कोशी प्रदेशवासीलाई निम्तोसमेत दिएको छ ।
Whatsapp
शेयर बजार चलायमान बनाउन एनआरएनलाई बजारमा भित्र्याउन सुझाव
अर्थ
Clock २७ मंसिर २०८२ | २ मिनेट पाठ
शेयर बजार चलायमान बनाउन एनआरएनलाई बजारमा भित्र्याउन सुझाव
विश्व लगानीकर्ता सप्ताहका अबसरमा विराटनगरका शेयर लगानीकर्तालाई लक्षित गरी सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
Whatsapp
आगजनी र लुटपाट गर्नेलाई कारबाहीको माग गर्दै एमाले मोरङले दियो जाहेरी
समाज
Clock १९ मंसिर २०८२ | १ मिनेट पाठ
आगजनी र लुटपाट गर्नेलाई कारबाहीको माग गर्दै एमाले मोरङले दियो जाहेरी
नेकपा एमाले मोरङले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस