कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मन्त्रिपरिषद् चाँडै हेरफेर गर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलसँग छलफल गरेर मन्त्रिपरिषद् हेरफेर गरिने बताए ।
विराटनगर विमानस्थलमा बालेन, रवि गठबन्धन, सरकारका मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने सहमति र मन्त्रीहरूले नै पार्टी खोलेको विषयमा पत्रकारहरूले सोधेको प्रश्नमा मन्त्री आर्य...