काठमाण्डौको भृकुटीमण्डपमा नाडा अटो शो सुरु भएको छ। मंगलबारदेखि विभिन्न सवारीसाधनहरु प्रर्दशन गर्दै नाडा अटो शो को ठुलो मेला लागेको हो। मेला ६ दिनसम्म चल्ने बताइएको छ।
सिगास गाउँपालिका–५ स्थित भुवनेश्वरी माध्यामिक विद्यालय खैरकोटमा छात्राहरूमा काँप्ने, मुर्छा पर्ने जस्ता समस्या देखिन थालेको हो। जसका कारण विद्यालयको नियमित पठनपाठनमा समस्या भइरहेको छ।
नेपाल रिपब्लिक मिडियाले ‘नागरिक चौतारी’को सुरुवात गरेको छ । काभ्रेको बनेपामा मंगलबार सुरु भएको नागरिक चौतारीको पहिलो अंकमा सर्वसाधारणको उत्साजनक सहभागीता रहेको थियो । पहिलो कार्यक्रममा वित्तीय साक्षरत...