नीरज लवजू नीरज लवजू
आत्मघाती बनेको पश्चिमा नाकाबन्दी
विचार
Clock २८ भदौ २०७९ | ७ मिनेट पाठ
आत्मघाती बनेको पश्चिमा नाकाबन्दी
अँगेनामा आगो नबलेका युरोपेली जनता सरकारलाई आफ्ना जनताको भन्दा युक्रेनको बढी चिन्ता हुँदा आजको विकराल अवस्था निम्तिएको भन्दै सडकमा आएका छन्।
Whatsapp
विश्वविद्यालयभित्र गुण्डागर्दीको गर्भाधान
विचार
Clock १९ भदौ २०७९ | ७ मिनेट पाठ
विश्वविद्यालयभित्र गुण्डागर्दीको गर्भाधान
आफूले चाहेजस्तो अंक नपाएको भन्दै विभागमा आगो लगाउनेदेखि त्रिविका पदाधिकारीलाई कोठामा बन्द गर्नेजस्ता घटना भोगिसकेको त्रिविबाट आगामी दिनमा कुन हदको खराब समाचार आउने हो, अनुमान पनि गर्न गाह्रो छ।
Whatsapp
सिद्धान्तहीन गठबन्धनको सिद्धान्त
विचार
Clock ०९ भदौ २०७९ | ६ मिनेट पाठ
सिद्धान्तहीन गठबन्धनको सिद्धान्त
न सिद्धान्तमा समानता न त कार्यक्रममै। प्रष्टतः यो गठबन्धनको मूल चासोको विषय सत्ताशक्ति हो।
Whatsapp
हिजाब आन्दोलनको हिसाब
विचार
Clock ०४ फागुन २०७८ | ७ मिनेट पाठ
हिजाब आन्दोलनको हिसाब
अल्पसङ्ख्यक समुदायमाथि हमला र उत्पीडन बढेको छ। विडम्बना समाजमा यसरी विभाजन निम्त्याउने र अल्पसङ्ख्यक समुदायमाथि दमन गर्ने काम राज्यकै संरक्षणमा भइरहेको छ। हिन्दु अतिवादी समूहले अल्पसङ्ख्यक समुदाय, विश...
Whatsapp
ओलम्पिकभित्र पश्चिमा राजनीति
विचार
Clock २१ माघ २०७८ | ७ मिनेट पाठ
ओलम्पिकभित्र पश्चिमा राजनीति
केही पश्चिमा देशले विभिन्न कारण तेर्साएर बेइजिङ ओलम्पिकलाई निरुत्साहित बनाउने अथवा बदनाम गर्ने प्रयासका कारण पनियो विश्व खेल महोत्सव चीनका लागि थप प्रतिष्ठा र चुनौतीको विषय बनेको हो।
Whatsapp
अमेरिकी निशानाः रूस र चीन
विचार
Clock १२ माघ २०७८ | ७ मिनेट पाठ
अमेरिकी निशानाः रूस र चीन
अमेरिकी नेतृत्वको पश्चिमा गठबन्धन चीनलाई ‘कस्ने’ धुनमा आफ्नो युरोपेली गठबन्धन सदस्यहरूको दैलोमै रहेको रुसलाई पनि नियन्त्रण गर्न खोजिरहेको छ।
Whatsapp
खोप संङ्कीर्णताले खति
विचार
Clock २० पौष २०७८ | ७ मिनेट पाठ
खोप संङ्कीर्णताले खति
खोपमा विभेद र असमानताकै कारण आज अफ्रिकाबाटै नयाँ भेरियन्टको जन्म भएको छ। ओमिक्रोनले आज गरिब देशलाई त दुःख दिइरहेको छ नै। धनी देशलाई पनि छाडेको छैन।
Whatsapp
अन्तर्राष्ट्रिय डबलीमा भारतको अप्ठेरो
विचार
Clock १२ पौष २०७८ | ७ मिनेट पाठ
अन्तर्राष्ट्रिय डबलीमा भारतको अप्ठेरो
भारत असंलग्न आन्दोलनको प्रभावशाली सदस्य भएर पनि शक्ति राजनीतिको पछाडि लाग्ने मोह पाल्दा ऊ यतिबेला विश्व शक्तिहरूको चेपुवामा परेको छ।
Whatsapp
भूराजनीतिक स्वार्थ निहित सम्मेलन
विचार
Clock २३ मंसिर २०७८ | ८ मिनेट पाठ
भूराजनीतिक स्वार्थ निहित सम्मेलन
अमेरिकी सरकारले यही बिहीबार र शुक्रबार ‘लोकतन्त्र शिखर सम्मेलन’ (डेमोक्रेसी समिट) को आयोजना गरेपछि अन्तर्राष्ट्रिय राजनीतिमा ‘लोकतन्त्र भनेको के हो?’ भन्ने निकै अघिदेखि बहस हुँदै आएको प्रश्नमाथि यतिबे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस