जैनेन्द्र जीवन जैनेन्द्र जीवन
स्कुपको उल्झनमा नेपाल-भारत सम्बन्ध
विचार
Clock १० वैशाख २०८२ | ७ मिनेट पाठ
स्कुपको उल्झनमा नेपाल-भारत सम्बन्ध
नजिकको छिमेकी देश भारतसँगको हाम्रो सम्बन्ध बहुआयामिक छ।
Whatsapp
कांग्रेसमा गगन नै किन?
विचार
Clock २३ चैत्र २०८१ | ७ मिनेट पाठ
कांग्रेसमा गगन नै किन?
नेपाली कांग्रेसको महाधिवेशन विधानतः २०८२ मंसिरसम्ममा भईसक्नुपर्ने हो। यद्यपि यो मिति सार्न पार्टीको जिम्मेवार पदाधिकारीहरूबाटै प्रयत्न नभइरहेका होइनन्।
Whatsapp
उपनिर्वाचनको उहापोह
विचार
Clock १२ मंसिर २०८१ | ६ मिनेट पाठ
उपनिर्वाचनको उहापोह
वास्तविकता के छ भने जनआक्रोश र परिवर्तनको चाहनाको लहरमा जितेका केही व्यक्ति र उदाएका दलप्रतिको आकर्षण यी दुई वर्षमै घटेको छ।
Whatsapp
प्रदेश हट्दैन रे !
विचार
Clock ०८ असोज २०८१ | ७ मिनेट पाठ
प्रदेश हट्दैन रे !
कम बोल्ने र यस्ता नीतिगत कुरामा हम्मेसी यसरी स्पष्ट धारणा नराख्ने उनले असोज १ गते पार्टीको एउटा सानो कार्यक्रममा किन वा कुन बाध्यताले ध्येयपूर्वक यो कुरा भने होलान् ? त्यसमा एकछिन घोत्लिउंँ।
Whatsapp
चाहिँदैन प्रदेश
विचार
Clock ०२ भदौ २०८१ | १३ मिनेट पाठ
चाहिँदैन प्रदेश
केन्द्रमा दलहरूबीच जतिबेला जसरी गठबन्धन परिवर्तन हुन्छ, त्यसलगत्तै त्यसैअनुरूप प्रदेशहरूमा पनि सत्ता गठबन्धन परिवर्तन गरिने/हुने चलन हामी कहाँ न नौलो रह्यो न त अस्वाभाविक नै।
Whatsapp
प्रचण्डपथमा रास्वपा
विचार
Clock ०१ साउन २०८१ | ५ मिनेट पाठ
प्रचण्डपथमा रास्वपा
असार २८ गते विश्वासको मत लिने सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा दिएको करिब डेढ घन्टा लामो वक्तव्य आक्रोशले भरिपूर्ण थियो।
Whatsapp
कांग्रेस–रास्वपालाई इलामको सन्देश
विचार
Clock २८ वैशाख २०८१ | ७ मिनेट पाठ
कांग्रेस–रास्वपालाई इलामको सन्देश
डेढ वर्षपहिले कसैले नामै नसुनेको, चुनावको मुखैमा जन्मेको नयाँ दल रास्वपाले अप्रत्याशितरूपमा २१ स्थानमा प्रतिनिधि सभाको निर्वाचन जितेको थियो। कांग्रेसलाई भने साबिकमा मत दिइरहेको ठूलो तप्काले त्यसबखत भो...
Whatsapp
नहुने एकता नटिक्ने गठबन्धन
विचार
Clock २८ फागुन २०८० | ७ मिनेट पाठ
नहुने एकता नटिक्ने गठबन्धन
पार्टी सत्तामा साढे तीन दशकदेखि निरन्तर अध्यक्ष बनिरहन सफल उनी तेस्रो ठूलो दलको अध्यक्ष भएर पनि देशको सत्तामा पनि सकेसम्म प्रधानमन्त्री भइरहन चाहन्छन्, चाहे अरू दलसँग गरिएको सहमति तोडेर होस्, चाहे दुई...
Whatsapp
बहसमा गणतन्त्रविरूद्ध राजतन्त्र
विचार
Clock ०३ पौष २०८० | १३ मिनेट पाठ
बहसमा गणतन्त्रविरूद्ध राजतन्त्र
गणतन्त्रवादीहरूले बुझ्नुपर्ने कुरा के हो भने सैद्धान्तिक रूपमा गणतन्त्र राजतन्त्रभन्दा श्रेष्ठ प्रणाली हो भनेर मात्र पुग्दैन, प्रयोगबाटै श्रेष्ठता सावित गरेर देखाउनु सक्नुपर्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस