अदालतमा आफूलाई विपक्षी बनाएर मुद्दा हाल्न गएका झगडियाले गरेको आह्वान संस्थापनले किन मान्ने? त्यो मान्न त इतर पक्षले मुद्दा हाल्न छाडेर संवाद गर्नुपर्यो। त्यसो गर्दैमा सानो भइने होइन।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा चार वर्षअगाडि मात्र राजनीतिक आकाशमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रचण्ड लहरले वर्षौंदेखि सत्ताको रजगज गरिरहेका ठुला र पुराना दललाई एकाएक सानो बन...
नेपालमा कम्युनिस्ट पार्टीहरूबिच एकता हुने र फुट्ने कुरा अति सामान्य हो। त्यसैले पनि अहिले एकता गरेकाहरू पछि गएर फेरि फुट्ने र फेरि जुट्ने क्रम चलिरहनेछ।
हाम्रो घनिष्ट र विशाल छिमेकी देश चीनले निम्ता गरीगरी उच्च सम्मान र महत्वका साथ हालै एक साता लामो भ्रमण सम्पन्न गराएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको भ्रमण नेपालका लागि ठूलो र दीर्घकालीन राजनीतिक महत...
भण्डारीको रणनीति भने पार्टीभित्र ओलीलाई चुुनौती दिन नसक्ने तर ओलीसँग असन्तुष्ट रहेका ठूलै पंक्तिको सहयोगले आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष चुनिने रहेको छ।