कास्कीमा सञ्चालित क्रसर उद्योगहरु दर्ताविहीन, मापदण्ड पुरा नगरेको, कर नतिरी सञ्चालनमा रहेको पाईएको अनुगमन समितिले जनाएको छ। जिल्लास्थित नदीजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिले अनुगम...
महोत्सवका धेरै उद्देश्य छन्। तर पोखरा महोत्सवको भने अरुभन्दा भिन्दै उद्देश्य लिएको छ। आर्थिक चलायमानको उद्देश्य एकातिर छँदैछ। अर्कोतिर महोत्सवबाट बचत रकमलाई गरीब तथा जेहेन्दार विद्यार्थीको निशुल्क शिक...
दोस्रो पटक उपाधि उचाल्दा संकटाले दोस्रो पटक नै विदेशी टोलीको चुनौतिलाई पन्छायो। कप्तान सुनिल बलको निर्णायक गोलमा संकटाले उपाधि आफनो नाममा दोस्रो पटक लेखायो।
आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि छिनोफानो शनिबार हुदैंछ । दुवै फाइनलिष्ट संकटा क्लब र भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका उपाधि उचाल्दै इतिहास कोर्ने सपना साँचेका छन्। योजनाको रणन...
पहिलो हाफमा आक्रमण र दोस्रो हाफमा रक्षात्मक रणनीति सफल भएपछि लामो यात्रा तय गरेर पोखरा आइपुगेको भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका फाइनल प्रवेश गर्दै इतिहास कोरेको छ।
पोखरा महानगरपालिकाले पोखरा–९ महेन्द्रपुल शौचालय निर्माण गर्न गैरआवासीय नेपाली संघसँग सम्झौता गरेको छ। शौचालय बनाउन महानगर र एनआरएन बीच सम्झौता भएको हो।