रामदेवी महर्जन रामदेवी महर्जन
कम्मर किन दुख्छ ?
अन्य
Clock २८ वैशाख २०७६ | १४ मिनेट पाठ
कम्मर किन दुख्छ ?
भाइबहिनी हो ! हाम्रो कम्मर (ढाड)को लचकताले नै हाम्रो यौवनावस्था कायम गर्छ। जति कम्मरको लचकता हुन्छ त्यति नै शरीर बलियो र लचिलो हुन्छ। कम्मर, ढाड अर्थात् पिठ्यूँ जसलाई हामी मेरुदण्ड भन्छौ, यो शरीरको खम...
Whatsapp
ढाड सधैं सिधा राखौं
अन्य
Clock १४ वैशाख २०७६ | १५ मिनेट पाठ
ढाड सधैं सिधा राखौं
मेरुदण्डलाई बाङ्गो र झुकाएर काम गर्ने बानीले गर्दा मेरुदण्डमा दबाब परी नशा च्यापिने र दुख्ने हुन्छ । जुन भागमा बढी दबाब प-यो त्यही ठाउँको नशा च्यापिने हुन्छ ।
Whatsapp
गुराँसे हाइकिङ
अन्य
Clock २३ चैत्र २०७५ | ११ मिनेट पाठ
गुराँसे हाइकिङ
झलमल्ल हिमाल। तलतल काठमाडौं उपत्यकाको पूरा छवि। चारैतिर हरिया डाँडा, एउटा होइन, दुइटा होइन, अनगिन्ती आपसमा खप्टिएझै देखिने। कति सुन्दर प्रकृति ! जता हे-यो उतै हरियाली। त्यसमाथि पनि गुराँसको लालीले वनै...
Whatsapp
खाने कसरी, पिउने कसरी?
अन्य
Clock २३ चैत्र २०७५ | १३ मिनेट पाठ
खाने कसरी, पिउने कसरी?
हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हो र मिलाएर खान नजाने खाना नै विष बन्छ। हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको...
Whatsapp
के खाने ? के नखाने ?
स्वास्थ्य
Clock ०९ चैत्र २०७५ | ११ मिनेट पाठ
के खाने ? के नखाने ?
खाना जीवन निर्वाहका लागि चाहिन्छ। खानाले नै हाम्रो शरीर निर्माण, बृद्धि र मर्मत हुन्छ। हामी जस्तो खाना खान्छौ त्यस्तै शरीर र स्वास्थ्य बन्छ। खानाले हाम्रो शरीर र विचारलाई प्रभाव पार्छ। त्यसैले सधैं शर...
Whatsapp
दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू
अन्य
Clock ०२ चैत्र २०७५ | ३१ मिनेट पाठ
दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू
ललितपुर भन्नेबित्तिकै हामी लगनखेल र वरपरका बस्ती सम्झन्छौं। यति मात्र होइन, पूर्वको फुल्चोकीदेखि दक्षिण महाभारत श्रृखलासम्मका पहाडी भू–भाग पनि ललितपुर हुन्।
Whatsapp
सुत्ने कसरी, उठ्ने कसरी ?
अन्य
Clock २५ फागुन २०७५ | १३ मिनेट पाठ
सुत्ने कसरी, उठ्ने कसरी ?
सुत्दा जहिले पनि ढाड, गर्धन र टाउको सिधा हुनुपर्छ । बाङ्गो भएर, कुचुक्क परेर सुत्नाले शरीरको रक्तसंचारमा गडबडी हुन जान्छ । ढाड र गर्धनमा नशा च्यापिने सम्भावना हुन्छ । त्यसैले सुत्दा जहिले पनि खुकुलो र...
Whatsapp
हिउँले सेताम्मे दलचोकी
अन्य
Clock ११ फागुन २०७५ | १० मिनेट पाठ
हिउँले सेताम्मे दलचोकी
माघको चिसो मौसम, त्यसमाथि तीन दिनदेखि निरन्तर परेको पानीले चिसो बढाएको थियो। चिसोको कारण पदयात्रीहरु फोनबाटै नाम काट्दै थिए। र पनि हामी माघ २६ गते विहान ४ वटा गाडीमा निरोगधाम (सातदोबाटो)बाट पदयात्रा ग...
Whatsapp
सुन्तला हाइकिङ
अन्य
Clock २६ माघ २०७५ | १७ मिनेट पाठ
सुन्तला हाइकिङ
आँखाले भ्याएसम्म चारैतिर  सुनौला सुन्तला। बाटोबाटै सुन्तला देख्दा दंग प-यौं हामी। ‘सुन्तला किन्न आउनु भको हो नानी ?’, कौसीबाट आवाज आयो। घरबेटी हजुरआमैको आवाज। ‘सुन्तला देखेर आको, किन्छौं’ भन्यौं। उहाँ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस