२०४६ को जनआन्दोलन केवल राजनीतिक परिवर्तन नभई चेतनाको आन्दोलन थियो। साहित्य, विचार र सडक संघर्षको संयुक्त प्रभावले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्र पुनः स्थापना गर्न निर्णायक...
‘नेपालमा केही गर्न सकिँदैन, विदेश जानुपर्छ’ भन्ने मनोविज्ञानले यतिबेला धेरै युवालाई वैदेशिक रोजगारीतर्फ धकेलिरहेको छ। तर, भोजपुरका ३६ वर्षीय राज कार्की भने वैदेशिक यात्राको उल्टो धारमा हिँडिरहेका छन्।
कहिलेकाहीँ एउटा पर्व केवल रमाइलोको दिन मात्र हुँदैन। त्यो पुस्तौँदेखि बाँचिरहेको संस्कारको बन्धन पनि हुन्छ। रंगले भरिएको होली पनि त्यस्तै पर्व हो। जहाँ हाँसो, आत्मीयता र सम्बन्धका डोरा झन् कसिन्छन्।