कृष्णमुरारी भण्डारी कृष्णमुरारी भण्डारी
मिसन ८४ दाहिना?
विचार
Clock १९ वैशाख २०८१ | ७ मिनेट पाठ
मिसन ८४ दाहिना?
देशका सबैजसो दल मिलेर दिएको चुनौतीले गएको आमनिर्वाचनमा एमाले दोस्रो दलमा झरेको थियो। तर सुदूरपूर्व इलाम र सुदूरपश्चिमको बझाङमा वैशाख १५ गते भएको उपनिर्वाचनमा एमालेले शानदार पुनरागमन गरेको छ।
Whatsapp
नारायणकाजीको कैलाश यात्रा !
विचार
Clock १५ चैत्र २०८० | ६ मिनेट पाठ
नारायणकाजीको कैलाश यात्रा !
सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन-चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ।
Whatsapp
गठबन्धनको गोलचक्कर
विचार
Clock २४ फागुन २०८० | ७ मिनेट पाठ
गठबन्धनको गोलचक्कर
पाकिस्तानका शहवाज शरिफले पहिलोपटक प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेपछि भनेका थिए–देशको कार्यकारी प्रमुख हुनु भनेको काँडैकाँडा भएको ‘ताज’टाउकोमा लगाउनु रहेछ।
Whatsapp
प्रश्न गरौं प्रश्न
विचार
Clock ०४ फागुन २०८० | ६ मिनेट पाठ
प्रश्न गरौं प्रश्न
आयोगका प्रतिवेदनले ती कुरा औंल्याए? प्रतिवेदनमा प्रतिवेदन नबनेको बाहेक भित्री कुरा जान्नै पाइँदैन। न त तिनबारे छलफलर विचार विमर्श नै भएको छ। विद्वान् विज्ञहरूको विश्लेषणर तिनको संप्रेषण कहीँ कतै देखिँ...
Whatsapp
जोगाऔं धुलिखेलका धरोहर!
विचार
Clock १७ माघ २०८० | ७ मिनेट पाठ
जोगाऔं धुलिखेलका धरोहर!
धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयले लगभग तीन दशकबीचमा गरेको राष्ट्रसेवाबाट प्रभावित मलाई ती समाचारले सप्रँदो र हुर्कँदो शिक्षा र स्वास्थ्यको हलक्क बढेको बिरुवामाथि बतास लागेझैँ भयो।
Whatsapp
छायाँ सरकार हराएको सूचना!
विचार
Clock ०३ माघ २०८० | ६ मिनेट पाठ
छायाँ सरकार हराएको सूचना!
प्रमुख प्रतिपक्ष मिसन २०८४ को सपना र जपनाको औडाहा र दौडाहामा देखिनु अलमल हो कि बाध्यता? सत्तालाई मदमत्त हुनबाट रोक्न लगाम लगाउने छायाँ सरकार खै? कतै प्रतिपक्ष सत्ताको छायाँमा छोपिँदै त छैन?
Whatsapp
रिसोर्टको तृप्तिसँगै क्रान्तिको विसर्जन
विचार
Clock ०४ पौष २०८० | ६ मिनेट पाठ
रिसोर्टको तृप्तिसँगै क्रान्तिको विसर्जन
नातिनी प्रतिभाको खर्चिलो, भड्किलो र राजसी विवाह नै कुनैबेलाका क्रान्तिकारी प्रचण्डको राजनीतिक अवसानको चिहान बन्यो भने आश्चर्य नमाने हुन्छ।
Whatsapp
पृथ्वीको ८४ पूजा!
विचार
Clock २१ मंसिर २०८० | ५ मिनेट पाठ
पृथ्वीको ८४ पूजा!
जलवायु कोष प्रदूषणको अंश ट्वाकमा जम्मा गरेर माग्नेलाई बाँड्नका निम्ति हो। प्रदूषकले प्रदूषण गरेबापत दिएको उसैको अंश हो।
Whatsapp
गणतन्त्रमा मार्सी!
विचार
Clock ०६ मंसिर २०८० | ६ मिनेट पाठ
गणतन्त्रमा मार्सी!
चतुर माओवादी प्रधानमन्त्री दाहालले राजावादीसँग एमालेलाई भिडाएर उसको शक्ति त्यतै अल्मल्याउन चाहनु उनको राजनीतिक चाल हुन सक्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस