राजिव खत्री राजिव खत्री
राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)
फोटो फिचर
Clock २० भदौ २०८० | १ मिनेट पाठ
राष्ट्रिय क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)
स्वदेश फर्केको टोलीको विमानस्थलमा भव्य स्वागत गरिएको छ। नेपाल क्रिकेट संघका पदाधिकारी तथा क्रिकेट समर्थकले टिमलाई स्वागत गरेका छन्।
Whatsapp
पानि माथि साइकल सररर..
समाज
Clock १९ भदौ २०८० | १ मिनेट पाठ
पानि माथि साइकल सररर..
एउटा वाटर साइकलमा एक पटकमा २ जना चढ्न मिल्छ। एक पटक चढ्नलाई प्रत्येक साइकल चालकले २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
Whatsapp
पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै मसाल जुलुस (तस्बिरहरू)
समाज
Clock १६ भदौ २०८० | १ मिनेट पाठ
पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै मसाल जुलुस (तस्बिरहरू)
पेट्रोलियम पदार्थको मूल्य समायोजनको माग गर्दै राष्ट्रिय युवा महासंघ नेपालका कर्मचारीले शनिबार काठमाडौंको नयाँ बानेश्वरमा निकालेको मसाल जुलुस।
Whatsapp
पशुपतिमा जनैपूर्णिमा (फोटोफिचर)
फोटो फिचर
Clock १४ भदौ २०८० | १ मिनेट पाठ
पशुपतिमा जनैपूर्णिमा (फोटोफिचर)
आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइदै आइएको छ।
Whatsapp
इन्जिनियरिङ शुल्कवृद्धि विरुद्ध ‘हवन’ लगाएर विरोध
समाज
Clock १० भदौ २०८० | १ मिनेट पाठ
इन्जिनियरिङ शुल्कवृद्धि विरुद्ध ‘हवन’ लगाएर विरोध
पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूले इन्जिनियरिङ शुल्क वृद्धि र भ्रष्टाचारको विरुद्ध ‘हवन’ लगाएर विरोध गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस