सर्लाही स्वाब परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा सर्लाहीका विभिन्न पालिकाले स्थापना गरेको क्वारेन्टिनमा तनाव बढ्न थालेको छ । लामो समयसम्म बस्नुपरेको भन्दै क्वारेन्टिनमा रहेका सर्वसाधारणले स्वास्थ्यकर्म...
कोरोना भाइरस संक्रमितलाई क्वारेन्टिन स्थलबाट आइसोलेसनसम्म लैजानका लागि एम्बुलेन्स नपाएर सर्लाहीका स्थानीय तहका प्रमुख एवं सुरक्षा अधिकारीहरुलई टाउको दुखाई बनिरहेको छ ।
सर्लाहीमा आईतबार मात्र ७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै सर्लाहीमा २४९ जना संक्रमित पुगेका छन् । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार आईतबार सार्वजनिक भएको पीसीआर रिपोर्टबाट...
आइतबार बिहान सीमापारिबाट आएको ४०/५० जनाको समूहले आक्रमणसहित हतियार खोस्ने प्रयास गरेपछि विष्णु गाउँपालिका–५ फेनरा बजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट–पोस्टको टोलीले एक राउन्ड हवाईफायर गरेको हो ।
प्रदेश दुई सरकारले कोरोना भाइरसबाट संक्रमित राख्नका लागि सर्लाहीमा आइसोलेसन वार्ड तयार पारेको छ । प्रादेशिक अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल लगायत ठाउँहरुमा वार्ड अभाव भएपछि प्रदेश सरकारले...
हरिवन नगरपालिका–८, चापिनी खोलामा झण्डै १ करोड बजेटले पुल निर्माण गर्न शुक्रबार शिलान्यास गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कार्यालय प्रयोजनका लागि मेयर र उपमेयरले प्रयोग गर्ने सवारीसाधन किन्ने बजेटबा...