कोरोना भाईरसको संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सर्लाहीमा स्थानीय प्रशासनले भोली सोमबारदेखि सात दिनका लागि दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरेको छ । भदौ १ गते बिहान ६ बजेदेखि ७ गते राती १२ बजेसम्मका...
कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले सर्लाही जिल्लाभरका लागि भोली (बुधबार) देखि ७ दिनका लागि अत्यावश्यक बाहेकका कामहरूमा रोक लगाउने आदेश जारी गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका–१० सोल्टी स्थित साना किसान कृषि सहकारी संस्थाले लकडाउनको मारमा परेका ऋणीहरुलाई ब्याजमा ४७ लाख ९५ हजार ८३९ रुपैयाँ छुट दिएको छ ।
सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्था र सगुन शिक्षा सहकारी संस्थाले लकडाउनका कारण मारमा परेका ऋणी तथा विद्यार्थीका अभिभावकलाई छुट गरेको छ ।
सर्लाहीकी एक किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी छिन् । लालबन्दी नगरपालिका–६ निवासी १५ वर्षीया किशोरीले आफूमाथि दुईजनाले बलात्कार गरेको बताएकी हुन् ।
केपी ओली सरकार विरुद्ध सर्लाहीको हरिवनमा प्रदर्शन भएको छ । शनिबार मध्यान्ह हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा स्थानीय युवाहरूले विभिन्न नाराबाजी सहित विरोध प्रदर्शन गरेका हुन् । कोरोना भाईरस संक्रमण...