विमल भौकाजी विमल भौकाजी
आगाको रङ र सुगन्धविहीन फूल
कला/साहित्य
Clock १५ कार्तिक २०८२ | ५ मिनेट पाठ
आगाको रङ र सुगन्धविहीन फूल
खोई, देउसी खेल्ने तिनीहरू स्वयम्लाई थाहा छैन होला -तिनलाई पठाउने बलिराजा को हुन्? तर, तिहारको परम्परा! तिनलाई यत्ति थाहा छ -यो तिहार हो, तिहारमा यिनै शब्द राखेर देउसी गाउनुपर्छ।
Whatsapp
आतङ्कित समय
कला/साहित्य
Clock २५ असोज २०८२ | ५ मिनेट पाठ
आतङ्कित समय
कल्पनासम्म नगरिएको रातारात सत्ता परिवर्तन भयो। विश्वकै राजनीतिक इतिहासमा प्रथम पटक यस्तो भयो।
Whatsapp
लोकप्रियताको अर्को नाम
कला/साहित्य
Clock ०४ असोज २०८२ | ५ मिनेट पाठ
लोकप्रियताको अर्को नाम
‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आऊँला...’ यो गीत रेकर्ड हुँदा नारायणगोपालसँग युगल गीत गाउने तारादेवीले यसका गीतकार रत्नशमशेर थापालाई चिनेकी थिइनन्।
Whatsapp
गणतन्त्रअघिको ऐतिहासिक पृष्ठभूमि
विचार
Clock १७ साउन २०८२ | ६ मिनेट पाठ
गणतन्त्रअघिको ऐतिहासिक पृष्ठभूमि
नागरिकलाई रैतिका रूपमा राखेर शासन गर्ने राणाकालमा त्यो समय जुद्धशमशेर सत्तासीन थिए।
Whatsapp
बाँच्ने एउटा लय
कला/साहित्य
Clock २४ जेष्ठ २०८२ | ५ मिनेट पाठ
बाँच्ने एउटा लय
कति मजाले जवाफ फर्काउनुहुन्थ्यो तपाईं, हरेक प्रश्नको। केही पनि थाहा नपाएझैं सबै कुरा थाहा पाउने तपाईं।
Whatsapp
एउटा त्यो प्रदीप
कला/साहित्य
Clock १० जेष्ठ २०८२ | ५ मिनेट पाठ
एउटा त्यो प्रदीप
अचानक भेटिएको यात्री- साथी बाटैमा अचानक छुट्यो। कस्तो नियति? अलिअलि प्रदीपको अनुहारको झझल्को अझै छ मनमा।
Whatsapp
देउमाको कथा
कला/साहित्य
Clock २७ वैशाख २०८२ | ५ मिनेट पाठ
देउमाको कथा
मेरो मनले सुल्झाउन नसकेको त्यो घटना सम्झँदा आज पनि स्वयंमा त्यही प्रश्नले घेरिन्छु- रित्तो पेट, घण्टौंसम्म बेहोस दिदीलाई होसमा आउँदा पेट भरिदिइसक्ने त्यो कुन शक्ति थियो?
Whatsapp
पलायन-उन्मुख सकारात्मकता
कला/साहित्य
Clock १३ वैशाख २०८२ | ५ मिनेट पाठ
पलायन-उन्मुख सकारात्मकता
‘के छ र यसमा त्यस्तो नकारात्मकता ?’ ‘छिमेकीप्रति वितृष्णा पोखिएको छ यसमा,’ उनले गहन विश्लेषण गरिन्– ‘छिमेकी भनेको परम दुस्मन हुन्छ भन्ने तथ्यको नकारात्मक पुष्टि गर्न खोजिएको छ।’
Whatsapp
प्रेमगीतको त्यो उन्नत समय
कला/साहित्य
Clock १० फागुन २०८१ | ५ मिनेट पाठ
प्रेमगीतको त्यो उन्नत समय
मान्छे मंगलग्रहबाट झर्दैनन्। यही पृथ्वीलोकमै जन्मन्छन्। जति नाम कमाउनु छ, जति लोकप्रियता हासिल गर्नु छ, यही धरतीमै गरिने सत्कर्मले त्यसको पुष्टि गर्छ। राजेशपायल राईलाई जुन गीतले ‘ब्रेक’ दियो, त्यसलाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस