सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी नीतिनियमविपरीत सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो। तर, हुम्लाका जिल्ला समन्वय समितिका प्रमुखदेखि गाउँपालिकाका वडा सदस्यसम्मका जनप्रतिनिधिले दोहो...
शनिबार बिहान ८ बजेदेखि हिमाली जिल्ला हुम्लामा रहेको रेडियो लिङ्कको विवियु कार्डमा समस्या भएपछि सदरमुकाम सिमकोट आसपासका क्षेत्र दुई दिनदेखि सञ्चारविहीन बनेको छ। रेडियो लिङ्कमा समस्या आएपछि हुम्ला सददरम...
विगतमा स्वास्थ्य संस्थामा औषधि अभावका कारण बिरामीले सास्ती भोग्नुपरेको घटना सुनिँदै आएको हो। तर, हुम्लाका स्वास्थ्य संस्थामा भने अवस्था अर्कै छ। स्वास्थ्यकर्मी नहुँदा बिरामीले सास्ती भोगिरहेका छन्।
हुम्लामै पहिलो पटक गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरीएको छ। भारतीय राजदूतावासले आफ्नो ७० औैं गणतन्त्र दिवसको अवसर पारेर जिल्लाको खार्पुनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको हो।
हुम्लामा शुक्रबार पुनः हिमपात भएपछि यहाँको हवार्ई सेवा अवरुद्ध भएको छ। हिमपातका कारण तीन दिनदेखि अवरुद्ध हवाई सेवा शुक्रबार चौथो दिन पनि अवरुद्ध बनेको हो। नेपालगन्ज र सुर्खेतदेखि सिमकोट विमानस्थलमा दै...
हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा हिमपातसँगै पहिलो पटक स्की खेल (चिप्लेटी) सुरु भएको छ। हुम्ला सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन युवा सञ्जालको आयोजना तथा स्की स्नोबोडिङ्ग फाउण्डेशन नेपालको सहयोगमा जिल...
राष्ट्रिय सडक सञ्जालले नछोएको नेपालको १ मात्र जिल्ला हुम्लामा खच्चरबाटै सरसामान तथा खाद्यान्न ओसार्ने गरिएको छ । स्थानीय बासिन्दाका दैनिक उपभोग्य वस्तुसँगै खाद्यान्न पनि खच्चरको भरमा छ। अहिले हुम्लामा...
सरकारले मुलुकलाई तुइनमुक्त बनाउने घोषणा गरेको तीन वर्ष नाघिसक्यो। तर हुम्लावासीका हकमा भने उक्त घोषणा निरर्थकजस्तै बनेको छ। हुम्लामा मात्रै होइन, कर्णाली बग्ने सबैजसो जिल्लामा नदी वारपार गर्न तुइनको व...