जनकबहादुर शाही जनकबहादुर शाही
शनिबार सिमकोटमा अहिलेसम्मकै बढि पर्यटक भित्रिए
समाज
Clock ३२ जेष्ठ २०७६ | २ मिनेट पाठ
शनिबार सिमकोटमा अहिलेसम्मकै बढि पर्यटक भित्रिए
सिमकोटको बाटो भएर आउने पर्यटक बढ्न थालेपछि कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो भएर जाने पर्यटकको संख्या बृद्धि भएको छ।
Whatsapp
पर्यटकबाट उठाउनु पर्ने  ३३ लाख राजश्व उधारो
अर्थ
Clock ३२ जेष्ठ २०७६ | ४ मिनेट पाठ
पर्यटकबाट उठाउनु पर्ने ३३ लाख राजश्व उधारो
सिमकोट र नाम्खा गाउँपालिकाले सिमकोट विमानस्थलमा पर्यटकबाट सरसफाई शुल्क बापत जेष्ठ ३१ गते सम्म उठाउनु पर्ने ३८ लाख ४३ हजार सात सय राजश्वमा शुक्रबार सम्म जम्मा ५ लाख मात्र उठेको छ।
Whatsapp
हत्या अभियोगमा ४ जना नेपाली ताक्लाकोटमा पक्राउ
समाज
Clock ११ जेष्ठ २०७६ | २ मिनेट पाठ
हत्या अभियोगमा ४ जना नेपाली ताक्लाकोटमा पक्राउ
कामको खोजिमा तिब्बतको ताकलाकोट पुगेका ४ नेपाली हत्या अभियोगमा पक्राउ परेका छन।
Whatsapp
मानसरोवर जान आएका २० भारतीयलाई चीनले दिएन भिषा
समाज
Clock ०८ जेष्ठ २०७६ | २ मिनेट पाठ
मानसरोवर जान आएका २० भारतीयलाई चीनले दिएन भिषा
मानसरोवर कैलाश दर्शनका लागि सिमकोट पुगेका २० जना भारतीय धार्मिक पर्यटकहरु बुधबार नेपालगञ्ज फिर्ता भएका छन्।
Whatsapp
लेक लागेर एक जनाको मृत्यु
समाज
Clock ०५ जेष्ठ २०७६ | १ मिनेट पाठ
लेक लागेर एक जनाको मृत्यु
हुम्ला जिल्ला नाम्खा गाउँपालिका ५ मा पर्ने नारा लेकमा आइतबार लेक लागेर १ जनाको मृत्यु भएको छ।
Whatsapp
पोलिएका बालकको उपचारमा समस्या, सहयाेग गरिदिन अनुराेध
समाज
Clock २५ वैशाख २०७६ | १ मिनेट पाठ
पोलिएका बालकको उपचारमा समस्या, सहयाेग गरिदिन अनुराेध
हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महिने नाबालक छोरा आगोमा परी दुवै खुट्टा पोलिएको छ।
Whatsapp
हुम्लाका सरकारी कायार्लय तथा स्थानीय तहमा २५ करोड बढी बेरुजु
अर्थ
Clock २५ वैशाख २०७६ | ५ मिनेट पाठ
हुम्लाका सरकारी कायार्लय तथा स्थानीय तहमा २५ करोड बढी बेरुजु
महालेखापरिक्षकको ५६ औं वार्षिक प्रतिवेदनका अनुसार हुम्ला जिल्लाका सरकारी कार्यालय तथा स्थानीय तहमा २५ करोड ४६ लाख ९३ हजार ९ सय ८९ रुपैया ४७ पैशा रकम बेरुजु निस्किएको छ। यसमा सिमकोट गाउँपालिकाको सबैभन्...
Whatsapp
पहिलाे पटक प्रसूति गृहमा सुत्केरी गराइयाे
समाज
Clock २२ वैशाख २०७६ | ३ मिनेट पाठ
पहिलाे पटक प्रसूति गृहमा सुत्केरी गराइयाे
प्रसूति सेवा लिन स्वास्थ्य संस्था नगएपछि ०७४/७५ मा नाम्खा गाउँपालिकाका स्वाथ्य चौकीमा सुत्केरी र प्रसूति महिलाका लागि आएको ४ लाख ५२ हजार रुपैयाँ फ्रिज भएको छ।
Whatsapp
ड्युटीमा बसेका प्रहरीको मृत्यु
समाज
Clock २१ वैशाख २०७६ | १ मिनेट पाठ
ड्युटीमा बसेका प्रहरीको मृत्यु
जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत एक प्रहरीको आज बिहान मृत्यु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस