बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजित बजेट आइतबार सार्वजनिक गरेको छ । बागमती प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले ५१ अर्ब ४२ करोड ७४ लाख ९४...
धादिङमा शुक्रबार २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आइ स्थानीय तहहरुले निर्माण गरेको क्वारेन्टिनमा बस्दै आएकाहरुमा कोरोना पुष्टि भएको हो ।
धादिङमा बिहीबार सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको त्रिपूरासुन्दरी गाउँपालिकाको क्वारेन्टिनमा रहेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक यमबहादुर श...
नेत्रावती डबजोङ गाउँपालिकाकी ९ वर्षिया बालिका आफ्नै बाबुबाट बलात्कारको सिकार बन्न पुगिन् । उनी सानै हुदाँ आमाले अर्को बिहे गरिन् । आमाको सहारा टुटेपछि बुबासँग बस्दै आइरहेकी उनी बाबुको डरधम्की र पिटाइ...
धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटबेसी आसपासमा बस्दै आइरहेकी ३२ वर्षीया महिलामा कोरोना संक्रमित (कोभिड १९) पुष्टि भएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्द...
धादिङमा एकैदिन १६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुष्टि भएको छ । भारतबाट उद्धार गरि नीलकण्ठ नगरपालिकाले व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुमा संक्रमण भेटिएको हो ।
धादिङका स्थानीय तहहरुले भारतबाट घर फर्किएर सिमानामा अलपत्र परेकाहरुलाई उद्धार गरेका छन् । केही स्थानीय तहका प्रमुख आफै सिमानामा नै पुगेर उद्धार गरे तर उद्धार गरेकाहरुको व्यवस्थापनमा कठिनाई भएको छ ।
प्रतिवन्धित बहुमूल्य काठ खयर फँडानीमा संलग्न रहेको आरोपमा मुद्धा चलाइएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का चार जनालाई धरौटीमा छाड्न जिल्ला अदालत धादिङले आदेश दिएको छ । अदालतको आदेशसंगै ती...