चिकित्सा शिक्षा र सर्वसुलभ स्वास्थ्य उपचारसम्बन्धी सात बुँदे माग राखी आठ दिनदेखि अनशनमा रहेका डाक्टर केसीले सरकारले माग पूरा गर्ने प्रयास वा कुनै वार्ता नै नगरी यहाँबाट अपहरण शैलीमा काठमाडौं लैजान खोज...
आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग सरकारले कुनै कुराकानी नै नगरी डडेल्धुराबाट लैजाने प्रयास गरेको छ। उनलाई यहाँबाट लैजान हेलिकप्टर आएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डा केसीलाई शुक्रबारदेखि डडेल्ध...
आमरण अनसनरत डा. गोबिन्द केसमथि प्रशासनले बल प्रयोग गरी अस्पतालबाट लैजान खोजेपछि डडेल्धुरामा आन्दोलन चर्किएको छ। अनशनको आठौ दिन सोमबार बिहान प्रशासनले बल प्रयोग गरी डा. केसीलाई अस्पताल बाट बाहिर लैजान...
गत सोमबारदेखि सरकारसँग ७ बुँदे माग राख्दै डडेल्धुरामा १७ औँ पटक सत्याग्रह थालेका प्रा.डा गोविन्द केसीले वर्तमान सरकार दम्भमा रहेको बताएका छन्। सरकार दम्भमा रहेका कारण देशको शिक्षा र स्वास्थ्य नीति राम...
६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई डडेल्धुरा अस्पतालमा सारिएको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुकी उनलाई सत्याग्रह थालेको कोठाबाट अस्पतालमा सारिएको हो।
डाक्टर केसीले सत्याग्रह थालेको दिनदेखि डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले जिल्लामा दैनिक रूपमा भइरहेका सबै गतिविधिबारे ‘माथि’ जानकारी गराएकाे बताए। तर पनि यस विषयमा सरकारका तर्फबाट कुनै आधिकारिक धारण...
वडा कार्यालयको मोटरसाइकलको ठक्करबाट दुई बालक घाईते भएका छन्। भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–९ गाइबाँधेको कुयापानीमा मोटरसाइकलले ठक्कर दिँदा दुई बालक घाइते भएका हुन्।