डडेल्धुरामा संचालनमा रहेका सार्वजनिक यातायातका जिपहरुले सिट पास भन्दा भन्दा बढी यात्रु बोक्ने गरेका छन् । यातायात व्यवस्था कार्यालयले पाँच जना यात्रु मात्रै बोक्ने अनुमति दिएको भए पनि डडेल्धुरामा संचा...
उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौं रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो।
बढ्दै गएको गर्मिसँगै एक साता यता डडेल्धुरा सदरमुकाम क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ। सदरमुकाम क्षेत्रमा बढ्दै गएको जनसंख्या एवम् लामो समयदेखीको खडेरीका कारण खानेपानीका मुहानमा पानीको सतह घट्दै गए...
बिहीबार वेलुका हावाहुरीसँगै परेको चट्याङ लगोर डडेल्धुराको जोगबुढामा १३ जना घाइते भएका छन्। भित्रि मधेश जोगबुढा क्षेत्रमा पर्ने परशुराम नगरपालीका–६ छेलामा मात्रै १० जना र सोही नगरपालिका वडा नं.–७ सादनी...
एक साता यता डडेल्धुरामा भाइरलजन्य रोगको संक्रमण बढेको छ। बढ्दै गएको गर्मी र दुई साता यतादेखी प्राय दैनिक जसो भइरहेको वर्षातका कारण खानेपानी दुषित हुदै गएपछि भाइरल ज्वरोको संक्रमण बढेको हो।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरावाट २०४८ सालदेखि निरन्तर चुनाव जितेर सिंहदरवार प्रवेश गर्दै आएका छन्। यही क्षेत्रबाट चुनाव जितेर उनी...