चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन्। जिल्ला सदरमुकाम नजिकै शनिबार दिउँसो चितुवाले आक्रमण गर्दा अमगढी नगरपालिका–११ का नरफान सार्की घाइते भएका हुन्।
नवदुर्गा गाउँपालिकाले वडा नं. ५ को केन्द्र अहिलेसम्म तोक्न सकेको छैन। स्थानीय सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दासम्म पनि वडाको केन्द्र तोक्न नसकेको हो। पटक पटक वडा केन्द्र तोक्ने विषयमा विवाद रहदा...
बिहीबार नवदुर्गा गाउँपालीकामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ। भने चार जना घाइते भएका छन्। पहिरो खस्दा नवदुर्गा गाउँपालिका–२ स्थित बेडपानीमा अमरघाट झोलुङ्गे पुलको फाउण्डेसनमा काम गरि रहेका श्रमिकको...
डडेल्धुराका किसान बर्खे आलु लगाउनमा व्यस्त देखिन्छन्। बर्खे आलु लगाउने समय अलि ढिला भए पनि अहिले किसानहरु आलु लगाउनमै व्यवस्त छन्। बर्खा याममा आलुको उत्पादन राम्रो हुने भएकाले किसानहरु आलु लगाउनै व्यस...
जनकल्याण प्रष्ठिान अभियानाको एकल विद्यालयले मंगलबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ। बालबालिकालाई हिन्दु संस्कार सिकाउने एकल विद्यालय अन्तर्गत अमरगढी नगरपालिका संचले विभिन्न कार्यक्रम गरि...
सामुदायिक विद्यालय तर्फ आकर्षण बढाउन विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ। अभिभावक तथा विद्यार्थीहरुको आकर्षण निजी विद्यालय तर्फ बढ्दै गएका बेला जिल्ला सदरमुकाम अमरगढी नगरपालिका सामुदायिक विद्यलयमा अध...
ललिता निवास जग्गा प्रकरणमा आफ्ना पार्टी नेता विजयकुमार गच्छदारलाई षड्यन्त्र पूर्वक फसाइएको भन्दै नेपाल तरुण दल डडेल्धुराले प्रदर्शन गर्दै प्रधानमन्त्री केपि शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान अयो...