सुदुरपश्चिम प्रदेशको एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सात पहाडी जिल्लाको गन्तव्य डडेल्धुरा अस्पतालबाट कर्मचारीहरु समायोजन भएपछि अस्पतालको अवस्था दयनिय बन्दै गएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब स्थानीय र प्रदेश सरकार मिली विकास गर्नु पर्ने बताए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ। कांग्रेस डडेल्धुराले आइतबार प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्...
प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका नगर इञ्चार्जलाई पक्राउ गरेको छ। भित्रि मधेस जोगबुढाबाट बुधबार प्रहरीले विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका परशुराम नगर इञ्चार्ज पक्राउ गरेको...
पछिल्ला केही वर्ष यता डडेल्धुराको सदरमुकाममा गौरा पर्व मनाइदै आएको छ। उक्त गौरा भर्नको लागि जिल्लाका मान्छे मात्र होइन्। अन्य जिल्लाका मान्छेको पनि ताति लाग्ने गर्छ ।
डडेल्धुरा अस्पताल पुगेका डा. गोविन्द केसीले स्वास्थ्य उपचारको स्थिति देख्दा चिन्ता व्यक्त गरेका छन्। बिहिबार बिहान करिब ११ बजे अस्पताल पुगेका डा. केसीले पुर्वप्रधानमन्त्रीको जिल्लामा स्वास्थ्य उपचार स...