बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. ४ मा एक जना प्रदेश सभा सदस्य बाहेक सबैले मतदान गरेका छन्। मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा नआएका हुन्...
प्रदेश ४ मा भइरहेको राष्ट्रियसभा निर्वाचनमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा पोखरा आएका थ...
विद्यार्थी मृत्युको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पस मंगलबार बिहानैदेखि तनावग्रस्त बनेको छ । नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकाललाई सोमबार साँझ क्याम्पस गेटमा नगर बसको ठ...
माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं. ४ मा विभिन्न दलका १२ जनाले मनोनयन दर्ता गराएका छन्। बुधबार बिहान १० बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो।
गोरखा २ ‘ख’ बाट प्रदेससभा सदस्यमा निर्वाचित प्रकाशचन्द्र दवाडीले सरकारी सुविधा नलिने घोषणा गरेका छन्। सपथग्रहण पश्चात नागरिकसँग कुराकानी गर्दै उनले आफुले पाउने सबै सेवा सुविधा जनताको लागि खर्च गर्ने...
नेपाली कांग्रेसद्वारा पोखराको अमरसिंह चोकमा आयोजित सभालाई सम्बोधन गर्दैै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बाम गठबन्धन लोकतन्त्र विरोधी भएको बताएका छन् । ‘नेपालमा एक दलीय कम...
प्रदेश निर्माणको क्रममा प्रदेश नं. ४ मा परेको एकमात्र तराईको जिल्ला नवलपुर (बर्दघाट सुस्ता पूर्व) मा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ। ७७ औँ जिल्लाको मान्यता पाएको नवलपुरमा दोश्रो चरणमा मंसिर २१...
पोखरा लेखनाथ ९ नयाँ बजार स्थित एमाले पार्टी कार्यालय नजिकै प्रेसर कुकर बम विस्फोट भएको छ। बम विस्फोट हुँदा आसपासका घरहरुको सटर कुच्चिएका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले घटनाको पु...