विशन क्षेत्री विशन क्षेत्री
गण्डकी कलेजमा शुल्क विवाद : विद्यार्थीले लगाए ओपिडीमा ताला
समाज
Clock २३ माघ २०७५ | ७ मिनेट पाठ
गण्डकी कलेजमा शुल्क विवाद : विद्यार्थीले लगाए ओपिडीमा ताला
पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थीले अनधिकृत शुल्क असुली भएको भन्दै आन्दोलन चर्काएका छन्। उनीहरुले मंगलबार साँझदेखि अस्पतालको ओपिडी सेवामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
Whatsapp
सांसदको सुविधामा साढे ४ करोड खर्च
अर्थ
Clock २२ माघ २०७५ | ७ मिनेट पाठ
सांसदको सुविधामा साढे ४ करोड खर्च
गण्डकी प्रदेशका सांसदहरुको पारिश्रमिक र सेवा सुविधामा साढे चार करोड रुपैयाँ खर्च भएको छ। गत वर्ष माघ ७ गते सपथ लिएका सांसदहरुले हालसम्म पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा शीर्षकमा चार करोड ४८ लाख ९८...
Whatsapp
गण्डकी मेडिकल कलेजमा मनपरी शुल्क
समाज
Clock २१ माघ २०७५ | ७ मिनेट पाठ
गण्डकी मेडिकल कलेजमा मनपरी शुल्क
गण्डकी मेडिकल कलेज (जिएमसी) का विद्यार्थी प्रशासनले अवैधानिक रुपमा मनपरी शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। प्रशासनले अवैध रुपमा लिएको शुल्क फिर्ता लिनुपर्ने मागसहित उनीहरु केही दिनयता निरन्तर...
Whatsapp
कर्मचारीलाई दैनिक ५ सय भत्ता
राजनीति
Clock २० माघ २०७५ | ४ मिनेट पाठ
कर्मचारीलाई दैनिक ५ सय भत्ता
सार्वजनिक बिदामा काम गर्ने सरकारी कर्मचारीले दैनिक ५ सय रुपैयाँ भत्ता पाउने भएका छन्। शनिबार सहित अन्य सार्वजनिक बिदामा सरकारी  काम गर्ने कर्मचारीलाई प्रदेश सरकारले दैनिक ५ सय रुपैयाँ ओभरटाईम भत्ता दि...
Whatsapp
पोखरामा सरकारी गाडीमा आगजनी
समाज
Clock १९ माघ २०७५ | १ मिनेट पाठ
पोखरामा सरकारी गाडीमा आगजनी
शनिबार बिहानै कास्कीमा सरकारी गाडीमाथि आगजनी भएको छ। कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार आगजनी कसले गरेको भन्ने अझै पत्ता लाग्न सकेको छैन।
Whatsapp
लेखाले माग्यो ईन्धनको विवरण
राजनीति
Clock १६ माघ २०७५ | ६ मिनेट पाठ
लेखाले माग्यो ईन्धनको विवरण
गण्डकी  प्रदेशको सार्वजनिक लेखा समितिले मन्त्रीहरुले ईन्धनमा दोहोरो सुविधा लिएको प्रति चासो देखाएको छ। मंगलबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालयसँग यस विषयमा जानकारी माग्ने निर्णय गरेको हो।
Whatsapp
भारतीय गाडी चढेर संसदमा मनाङेको ईन्ट्री
राजनीति
Clock १५ माघ २०७५ | ४ मिनेट पाठ
भारतीय गाडी चढेर संसदमा मनाङेको ईन्ट्री
सपथग्रहण गरेको भोलिपल्टै मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय गाडी लिएर प्रदेशसभामा छिरेका छन्।
Whatsapp
अब माननीय ‘मनाङे’
राजनीति
Clock १५ माघ २०७५ | ५ मिनेट पाठ
अब माननीय ‘मनाङे’
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको बोली फेरिएपछि डनको छवि बनाएका मनाङ (ख) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेका लागि प्रदेशसभाको ढोका खुलेको छ।
Whatsapp
मनाङेले लिए प्रदेशसभा सांसदकाे सपथ (फोटो/ भिडियो)
राजनीति
Clock १४ माघ २०७५ | १ मिनेट पाठ
मनाङेले लिए प्रदेशसभा सांसदकाे सपथ (फोटो/ भिडियो)
मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेले पद तथा गाेपनीयताकाे सपथ लिएका छन्। उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस