गुम्देल स्वास्थ्य चौकीमा पाँचजनाको दरबन्दी भए पनि दुईजना अनमीको भरमै सेवा सञ्चालन हँुदै आएको छ। एकजना स्थायी दरबन्दीकी अनमी छिन् भने एकजनालाई गाउँपालिकाले करारमा भर्ना गरेको छ।
जिल्लाको दुर्गम मानिने उमाकुण्ड गाउँपालिका १ गुम्देलको गुम्देल खोलामा लाच्छोर र क्यामालाई वडा केन्द्रसम्म जोड्ने गरी निर्माण थालिएको मोटरेवल पुल ४ वर्ष बित्न लाग्दा पनि अझै बन्न सकेको छैन। पुल निर्माण...
द्वन्द्वकालीन समयमा लामो समय बसेर रणनीति निर्माण तथा मोर्चा परिचालन गरेको रामेछापको दुर्गम गाउँ लाच्छोर तत्कालीन माओवादीका नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बिर्सिएका छन्।
तीन तहको निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबारको नारा दिएता पनि जिल्लाको उमाकुण्ड गाउँपालिका १ गुम्देलका स्थानीयको विकास माग भने अझै फेरिन सकेको छैन। गुम्देलबासीले सरकारसँग यतिबेला नयाँ योजना केही मागि...
दर्जनौं भाषण गर्दै हिँड्ने नेताले कहिल्यै बालविवाह नगर्नू भनेर सिकाएनन् । राजनीतिले जनताको आधारभूत कुरामा ध्यान दिन नसक्दा शिक्षा, स्वास्थ्यजस्ता विषय ओझेलमा परेका छन् ।
जिल्लाको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीच विवाद लम्बिँदै गएपछि एक जनप्रतिनिधिसँग अर्को जनप्रतिनिधि नै डराएर हिँडनुपर्ने अवस्था आएको छ। एक जनप्रतिनिधि अर्को जनप्रतिनिधिसँग एक्लै भेटन सक्ने अवस...