मन्जु उप्रेती मन्जु उप्रेती
स्वास्थ्य संस्थाका भवन पाँच वर्षसम्म बनेनन्
समाज
Clock ११ मंसिर २०७७ | ३ मिनेट पाठ
स्वास्थ्य संस्थाका भवन पाँच वर्षसम्म बनेनन्
जिल्लामा भारतीय राजदूतावासको आर्थिक सहयोगमा बन्ने निर्माण गर्ने भनिएका २३ वटा स्वास्थ्य संस्थाका भवन निर्माण कार्य बजेट नआउँदा अझै अन्योलमा रहेको छ।
Whatsapp
मन्थलीमा यात्रुबाहक बस दुर्घटना,  २८ जना घाइते
समाज
Clock १० वैशाख २०७७ | १ मिनेट पाठ
मन्थलीमा यात्रुबाहक बस दुर्घटना, २८ जना घाइते
रामेछापको मन्थली नगरपालिका ६ कुनौरीको मोडमा बुधबार विहान यात्रुबाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको तामाकोशी अस्पताल रामेछापले जनाएको छ।
Whatsapp
रामेछापमा बोलेरो दुर्घटना : २  जनाको मृत्यु, २८ घाइते
समाज
Clock १८ चैत्र २०७६ | २ मिनेट पाठ
रामेछापमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते
जिल्लाको खाडादेवी गाउँपालिका-१ राकाथुमको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सुर्यविनायकबाट दोरम्बाका लागि मान्छे लिएर हिडेको ब...
Whatsapp
स्थानीय निकायलाई कोरोना रोकथामका लागि वाग्मती प्रदेशको १३ करोड
स्वास्थ्य
Clock १७ चैत्र २०७६ | २ मिनेट पाठ
स्थानीय निकायलाई कोरोना रोकथामका लागि वाग्मती प्रदेशको १३ करोड
वाग्मती प्रदेश सरकारले प्रदेशका १ सय १९ स्थानीय निकायलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य प्रयोजनका लागि १३ करोड ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
Whatsapp
कोरोना त्रासले रातदिन खट्दै जनप्रतिनिधि
स्वास्थ्य
Clock १७ चैत्र २०७६ | ५ मिनेट पाठ
कोरोना त्रासले रातदिन खट्दै जनप्रतिनिधि
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९(कोरोना भाइरस)को त्रास जिल्लाभर बढीरहेको बेला जिल्लाका जनप्रतिनिधिहरु भने अहोरात्र प्रकोप रोकथामका लागि दौडधुप गरिहेका छन्। कोरोनाको त्रासका कारण सरकारले लामो...
Whatsapp
कोरोनाबाट जोगिन अस्पतालदेखि विद्यालयसम्म सतर्कता
समाज
Clock २४ फागुन २०७६ | ३ मिनेट पाठ
कोरोनाबाट जोगिन अस्पतालदेखि विद्यालयसम्म सतर्कता
सर्वत्र कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि स्थानीय प्रशासनले जिल्लामा आवश्यकता सतर्कता बढाउन थालेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतमा बसेको सर्व...
Whatsapp
महोत्सवमा दुर्गेशसँगै झुम्यो मन्थली
कला/साहित्य
Clock ११ फागुन २०७६ | ४ मिनेट पाठ
महोत्सवमा दुर्गेशसँगै झुम्यो मन्थली
यंग्यात्मक गित गाएर चर्चामा रहेका दुर्गेश थापा दोस्रो रामेछाप महोत्सवमा आएर गित गाउदा शनिबार साँझ हजारौ दर्शकहरु थापासँगै उनको गितमा झुमेका थिए।
Whatsapp
‘सजग भए पाठेघर क्यान्सरको डर छैन’
समाज
Clock २७ माघ २०७६ | ८ मिनेट पाठ
‘सजग भए पाठेघर क्यान्सरको डर छैन’
जिल्लाको रामेछाप नगरपालिकाकी वडा नं ६ डान्सिङटारकी ३५ वर्षिया निर्मला मगर ५ बर्ष पहिले गाउमा नै पुगेको स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गराउन पुगिन्।
Whatsapp
राष्ट्रिय जनगणना वैज्ञानिक बनाउन सुझाव
समाज
Clock ०७ माघ २०७६ | ४ मिनेट पाठ
राष्ट्रिय जनगणना वैज्ञानिक बनाउन सुझाव
राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस