तिङलाबाहेक सोलुखुम्बुका अधिकांश क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । ११८ मतदान स्थल र १२५ मतदान केन्द्र रहेको जिल्लामा तिङला क्षेत्रका ५ मतदान केन्द्रबाहेक सम्पूर्ण मतदान केन्द्रमा मतदान भईर...
सोलुखुम्बुको तिङ्लाबासी आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नहुने भएका छन्। राज्य पुनः संरचनाको क्रममा साविकको तिङ्ला गाविसलाई नेचा–सल्यान गाउँपालिकामा समावेश गर्ने निर्णयविरुद्ध उनीहरु आ...
सोलुखुम्बुमा संघीय संरचना अनुसार हुने निर्वाचनका लागि प्रतिनिधिसभामा एक जना मात्रै शेर्पाको उम्मेदवारी परेको छ । सोलुखुम्बुबाट संघीय समाजवादी फोरम नेपालको तर्फबाट ल्हाक्पा शेर्पा एक्ला उम्मद्वार बनेका...
पर्यटकहरुलाई लक्षित गरेर सगरमाथाको आधार शिविरमा ‘हेल्लो डाक्टर’ सेवा सुरु गरिएको छ । सोलुखुम्बुको खुम्बु–पासाङल्हमु गाउँपालिकामा पर्ने सगरमाथा आधर शिविरमा जाने नेपाली तथा विदेशी पर्यटका लागि लक्षित गर...
मुलुकभर प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गए पनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । सोलुदूधकुण्ड नगरपालिकामा समावेश हुन पाउनुपर्ने मागसहित आन्दोलनमा रहेका तिङला क्षेत्रमा कुनै पन...
प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गएपनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । तिङ्लाबासीले तिङ्लालाई सोलु दुधकुण्ड नगरपालिकामा समावेश गर्नु पर्ने माग गर्दै ‘नो भोट नो क्याण्डिडेट’ अ...
प्रधानमन्त्री शेरबहादुर देउवाले पासाङ ल्हमुलाई आफैँ सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताएका छन् । आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित कांग्रेस कार्यकर्ता भे...
सोलुखुम्बुको सोताङमा एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा काँग्रेस जिल्ला कोषध्यक्ष पेमा तामाङसहित ६ जनाभन्दा बढी घाइते भएका छन्। झडपमा काँग्रेसका ४ कार्यकर्ताघाइते भएको सोलु काँग्रेसले ज...