सर्वाेच्च शिखर सगरमाथासहित अन्य दुई हिमालका लागि प्रयोग हुँदै आएको आधार शिविर अहिले पर्यटकले भरिभराउ छ । हिमाल आरोहण सुरु नभए पनि आफ्ना आरोहीलाई व्यवस्थित रुपमा राख्नका लागि क्याम्प खडा गर्न अहिले दर्...
हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक क्षेत्रीय ब्याटमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको छ। यही चैत्र २४ गते देखि सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
तीन बर्षदेखि जिल्ला वन कार्यालय सोलुखुम्बुको निर्माणाधिन भवन अलपत्र बनेको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण भवन अलपत्र बनेको हो। शान्ति तथा पुननिर्माण मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन डिभिजन का...
पर्यटकीय नगर नाम्चेबजार क्षेत्रमा नेपाली सेनाको अगुवाइमा सरसफाइ गरिएको छ। आइतबार सबै बजार क्षेत्रमा सरसफाइ गरिएको स्थानीय पर्यटन व्यवसायी लामाकाजी शेर्पाले जानकारी दिए।
सगरमाथा आरोहणका लागी ४ समूहले अनुमति लिएका छन्। सगरमाथा अरोहणको उपयुक्त मौसम भएकाले सिजन सुरु भएसँगै पर्यटकहरू सगरमाथा आरोहणका लागि नाम्चेबाट उकालो लागेका छन्।
भूकम्पमा परी ध्वस्त भएको सोलुखुम्बुको जुनवेसी माविको भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ। जुनवेसीमा जापानी नागरिक हरुताका सकाईको पहलमा भवन निर्माण गरिएको हो।