राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर चार महिनापछि खुलेको छ। करिडोर अन्तर्गतको रिडी-रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडा बनाएपछि सोमवारदेखि उक्त सडक खुलेका हो।
गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको धुर्कोट गाँउपालिका वडा नम्बर–४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षीया तारादेवी पोखरेल घाइते भएको स्थानिय कृष्ण अधिकारीले जानकारी दिए।
जिल्लाको कालीगण्डकी गाउँपालिका १ का युवराज कुँवरले २०७० मंसिर १९ गते परिवारको सहमतिमा लीला कुँवरसँग धुमधामका साथ मागी बिहा गरे। बिहा गरेको केही समयपछि कुँवर वैदेशिक रोजगारका लागि मलेसिया पुगे।
जेठको २५ गते पहिलो पटक गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गर्याे। रेसुङ्गा विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा एक दशक अगाडिदेखिको गुल्मेलीहरुको जहाज चड्ने सपना पुरा भयो भन्दै गुल्मेलीहरुले ख...
गुल्मीमा एक सव ईन्जिनियर १ लाख घुस सहित पक्राउ परेका छन्। जिल्लाको एक सडकको काम हेर्ने शव ईन्जिनियर सेवाग्राहीबाट १ लाख घुस लिदै गरेको अवस्थामा शनिबार बिहान रंङ्गेहात पक्राउ परेका हुन्।
जिल्ला अदालत गुल्मीले लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ। जिल्ला अदालत गुल्मीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लक्ष्य भन्दा ५.५० प्रतिशत बढी मुद्दा फर्छ्यौट भएको हाे।
गुल्मीको इस्मा गाउँपालिकामा एक व्यक्तिको शव फेला परेको छ। ईस्मा गाउँपालिका वडा नम्वर–१ हस्तीचौरको हर्पुकोट अर्सेनीका ६५ वर्षीय लोकबहादुर महतराको शव मगंलबार दिउँसो फेला परेको हो।