मेरा नानीहरू मेरो धैर्यले अहिले बिहानी घामजस्तै मुस्कुराइरहेका छन्। म बिहानी घाम हेर्दै खुसी पोख्छु - पृथ्वी त्यसै पृथ्वी भएको होइन रहेछ। आमा भएर आमाकै डोबमा बाँच्नुमा छुट्टै आनन्द मिल्ने रहेछ।
मेलाका आयोजक सबैको आआफ्नै उद्देश्य हुन्छ। उद्देश्यबिनाको मेला भीड मात्र सावित हुन्छ जसले न कुनै सन्देश पस्कन सक्छ न त कुनै ज्ञानगुनकै कुरा बाँड्ने हैसियत राख्छ।
इतिहासअनुसार औद्योगिक विकासको सुरुवात १८औँ शताब्दीमा ब्रिटेनबाट भएको र त्यसपछि १९औँ शताब्दीको अन्त्यतिर मात्र अमेरिका, पश्चिम युरोप हुँदै चीन, भारत तथा अन्य देशमा भएको पाइन्छ।
चिन्तामा भुलेकालाई पनि चिन्तनमा लाग्न सक्ने बनाउँछ। अझ भगवानप्रति विश्वास गर्ने र उनलाई खुसी पार्न थरिथरिका फूल चढाउने हामी जस्ता हिन्दुका लागि त फूल झनै सुनमा सुगन्ध जत्तिकै भएकामा शंकै छैन।
महिलामैत्री कानुनको अभाव, महिलालाई उद्यम गर्न हौस्याउने नीतिहरू नबन्नु तथा घरायसी र बाह्य कारणहरूको बन्धनले महिलालाई अझै पनि उद्यमी बन्न बाधा खडा गरिरहेका छन्। त्यसैले पनि उद्यम र महिला एकअर्काका परिच...
दिदीबहिनीले शारीरिक, मानसिक, सामाजिक र आर्थिक चारवटै समस्याबाट जीवन बिताइरहनुभएको छ। अहिले हामी लोकतन्त्र दिवस मनाइरहेका छौं। तर यसका लागि कुर्बानी गर्नेहरूले अझै न्याय पाउन सकेका छैनन्।